एमसीसी विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

काठमाडौं । प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता अघि नबढाउन माग गर्दै सर्वोच्च अदालतमा रिटका लागि निवेदन परेकोछ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले साेमबार निवेदन दिनुभएको हो । भण्डारीको रिट निवेदन दर्ता गर्ने नगर्ने विषयमा आज मंगलबार टुंगो लाग्नेछ । भण्डारीले नेपाल सन्धि ऐन २०४७ को दफा ४ अनुसार एमसीसी सम्झौता सन्धिको मापदण्डमा […]