संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड संक्रमणको साङ्लो चुडाउन अस्पताल र आइसोलेशन मात्रै काफी नहुने भएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनै तहका सरकारविच समन्वय गरेर कोभिड बिरुद्ध सरकार अघि बढेको बताए । आइतबार गरिएको परिक्षणमा झण्डै ४३ प्रतिशतमा संक्रमण देखिएको छ भन्दै प्रधानमन्त्री ओलीले नागरिकको […] The post संक्रमणको साङ्लो चुडाउन आइसोलेशन मात्रै काफी छैन : प्रधानमन्त्री appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.