प्रतिगमनविरुद्ध स्रष्टाहरूले गरे हातमा साङ्लो बाँधेर प्रदर्शन

स्रष्टाहरूले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका छन् । साहित्य सजक, स्रष्टा तथा मण्डला थियटरका कलाकारले हातमा साङ्लो बाँधेर प्रदर्शन गरेका हुन्

सम्बन्धित सामग्री

विरोधको रचनात्मक शैली : हातमा फलामे साङ्लो बेरेर प्रतिगमनविरुद्ध उत्रिए स्रष्टा

काठमाडौं : सरकारले विघटन गरेको प्रतिनिधिसभा र सबै खाले प्रतिगमनकाविरुद्ध आज कलाकारहरूले  सृजनात्मक प्रदर्शन गरेका छन्। भृकुटीमण्डपमा विभिन्न कलाकारहरू जम्मा भएर विविध प्रस्तुति दिए। समूह वसन्तपुरमा पुगेर कोण सभामा परिणत भएको थियो। उनीहरूले हातमा फलामको साङ्लो बाँधेर विरोध जनाएका हुन्। 'शीतल निवासको  गर्मीले देशमा लु चलेको छ', 'मेरो आँखा छ त्यसैले हेर्न पाउँ…