यूएन मिसनमा दक्षिण सुडान उड्यो नेपाली सेनाको टोली

काठमाडौं: शान्ति मिसनका लागि नेपाली सेनाको टोली दक्षिण सुडान प्रस्थान गरेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार दक्षिण सुडानमा तैनाथ संयुक्त राष्ट्र संघ मिसनको हाई रिडिनेस कम्पनीको नियमित अदली बदलीको क्रममा आज विहान पहिलो डफ्फाका ७८ जना नेपाली शान्ति सैनिक, मिशन ईलाकातर्फ प्रस्थान गरेका हुन्। कोभिड-१९ महामारीका दौरान पनि

सम्बन्धित सामग्री

नेपाली शान्ति सैनिकको १३औं डफ्फा दक्षिण सुडान प्रस्थान

नेपाली सेनाको तारादल गण (शान्ति सेना) १३औं डफ्फाका २१४ जना शान्ति सैनिकहरु दक्षिण सुडानको राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा बिहीबार राती उनीहरु दक्षिण सुडान प्रस्थान...

अर्याल दक्षिण सुडान प्रस्थान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडान प्रस्थान गरेका छन् । दक्षिण सुडानमा सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयू) तैनाथ छ । मेडल परेडका साथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघ […] The post अर्याल दक्षिण सुडान प्रस्थान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुडानमा खाद्यान्नको चरम संकट पर्न लागेको संयुक्त राष्ट्रसंघको चेतावनी

राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले बुधबार सो कुरा बताएको हो। सो निकायले प्रकाशन गरेको विज्ञप्तिमा यहाँ छिमेकी देशहरु दक्षिण सुडान, इरिट्रया, इथियोपियालगायतबाट शरणार्थीहरु आइरहेका तर खाद्यान्नको प्राप्तिका स्रोतहरु नरहेकाले पनि निकट भविष्यमै संकट प...

नेपालसँग कुटनीतिक सम्बन्ध राख्ने देशको सङ्ख्या १ सय ७६

काठमाण्डाै – नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । आज बुधवार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लाे पटक दक्षिण सुडान र बेलिजसँग कुटनीतिक सम्बन्ध जोडेको बताउनुभएको हो । उहाँका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालसँग अहिलेसम्म विश्वका एक सय ७६ वटा देशले कुटनीतिक सम्बन्ध जोडेको छ ।  प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्चहरूमा ...

नेपालको थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम

नेपालले थप दुई देशसँग कुटनीतिक सम्बन्ध कायम गरेको छ । बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले पछिल्लो समय थप दुई देश दक्षिण सुडान र बेलिजसँग कूटनीतिक सम्बन्ध जोडेको बताएकी हुन् ।उनका अनुसार सरकारले २९ मार्च २०२२ मा दक्षिण सुडान र २ अप्रिल २०२२ मा बेलिजसँग दौत्य सम्बन्ध कायम भएको हो । योसँगै नेपालले हालसम्म विश्वका १७६ वटा देशसँग कूटनीतिक सम्बन्ध जोडेको छ । प्रवक्ता लम्सालले रुस र युक्रेनबीच भएको युद्धको विषयमा अन्तर्राष्ट्रिय मञ्

दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली

काठमाडौँ । दक्षिण सुडान युएन मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदली बदली सुरु भएको छ ।नियमित प्रक्रियाअनुसार आज मंगलबार श्रीजंग गण ११ औँ डफ्फाको २३३ जना नेपाली शान्ति सैनिक युएन चार्टड फ्लाइटमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेका छन् । यसैगरी, दक्षिण सुडानबाट आफ्नो कार्यकाल समाप्त गरेर नेपाली शान्ति सैनिकको टोली साउन २०, भदौ ९ र भदौ ३० गते नेपाल आइपुग्ने योजना रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले कोभिड–१९ को महामारीका कारण शान्ति स्थापना कार्यलाई निरन्तरता दिइएको जनाएको

दक्षिण सुडान जाने तयारीमा रहेको सेनाको गण कोरोनाको कारण रोकियो

शान्ति स्थापनार्थ दक्षिण सुडान जाने तयारीमा रहेको नेपाली सेनाको कालिध्वज गण विश्वभर फैलिएको कोरोना भाइरस