स्थानीय जनप्रतिनिधिलाई एमालेकोे प्रशिक्षण कक्षा - Naya Patrika

सत्तारुढ दल एमालेले स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वका लागि संयुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । एमाले केन्द्रीय पार्टी स्कूल विभागले तुल्सीलाल प्रतिष्ठान ललितपुरमा स्थानीय तहका जनप्रतिनिधि एवं स्थानीय...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

शिवनाथले तयार पार्यो कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम

बैतडी : बैतडीका स्थानीय तहले आधारभूत तहमा पाठ्यक्रम तयार पारी पठनपाठन गरिरहेका छन्। जिल्लाको शिवनाथ गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम तयार पारेको   शिवनाथ गापाका अध्यक्ष कर्णसिंह साउदले बताए। कक्षा १ देखि ३ सम्म आधारभूत तहको पाठ्यक्रम यसअघि नै तयार पारेर प्रयोगमा ल्याइसकेको गापाले कक्षा ४–५ र कक्षा ६–८ को स्थानीय पाठ्यक्रम तयार पारेको जनाएको छ।‘हाम्रो शिवनाथ’नाम दिएर आधारभूत तहका लागि तयार पारिएको उक्त पाठ्यक्रम चालू शैक्षिक सत

विद्यार्थी अभावमा मातृभाषा कक्षा बन्द

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर १ को मोलीमा रहेको कालिका माध्यमिक विद्यालयमा मातृभाषा कक्षा बन्द भएको छ । स्थानीय भाषामा पठनपाठन सुरु गरिए पनि विद्यार्थी अभाव भएपछि भाषा कक्षा बन्द भएको हो । कक्षा १ मा बाहिङ राई समुदायका विद्यार्थी एक जना र कक्षा २ र ३ मा पनि विद्यार्थी न्यून भएकाले पाठ्यक्रम […]

कुश्मा नगरपालिका : कक्षा ४ देखि ११ सम्मको परीक्षा स्थानीय तहले चलाउने

पर्वत : कक्षा आठको वार्षिक परीक्षालाई मात्रै स्थानीय तह स्तरीय बनाउँदै आएको पर्वतको कुश्मा नगरपालिकाले अब अन्य कक्षाका वार्षिक परीक्षाहरूलाई पनि स्थानीय तह स्तरमा सञ्चालन गर्ने भएको छ।नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीका अनुसार नगरपालिकाभित्र रहेका विद्यालयका प्रधानाध्यापक र शिक्षा शाखाका कर्मचारीबीच हालै सम्पन्न भएको बैठकबाट यो निर्णय भएको हो।कक्षा तीनसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन प्रणाली कायम रहेकोले कक्षा चारबाट लागू हुने गरी परीक्षाको तयारी गरिएको हो। कक्षा १० को अन्त्यमा हुने

मन्त्रालयले स्थानीय तहलाई भन्यो : कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था मिलाउनू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम कक्षा ६ सम्मका लागि व्यवस्था मिलाउन आग्रह गरेको छ।विकास केन्द्रले एक सूचना जारी गरि सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो आग्रह गरेको हो। सरकारी विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।सरकारले २०७९ जेठ १५ गते आव ०७९/८० को बजेट वक्तव्यमार्फत कक्षा ६ सम्म विस्तार गर्ने घोषणा ग

हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

हेटौंडा उपमहानगरपालिकामा यही  शैक्षिक  सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा  कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रम  लागू हुने उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयक

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

काठमाडौँ,३ साउन । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक […]

हेटौँडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

बागमती । हेटौँडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौँडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले जानकारी दिइन् । हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीय स्तरको शैक्षिक ज्ञान […]

हेटौंडामा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम

२७ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले यही शैक्षिक सत्रदेखि नगरभित्रका विद्यालयमा कक्षा १ देखि ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरेको छ । कक्षा १ देखि ३ सम्म ‘हाम्रो हेटौंडा’ नामको स्थानीय पाठ्यक्रम लागू हुने र हाल पुस्तक छपाइ अन्तिम चरणमा रहेको मेयर मीनाकुमारी लामाले बताइन् । स्थानीय स्तरको शैक्षिक ज्ञान, सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक […]

राइनास नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्ने

काठमाडौँ । लमजुङको राइनास नगरपालिकाले चालू शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाका सबै विद्यालयमा कक्षा एकदेखि आठसम्म स्थानीय पाठ्यक्रम लागू गर्ने भएको हो । राइनासमा कक्षा एकदेखि पाँचसम्मको स्थानीय पाठ्यक्रम निर्माण भइसकेको र उक्त पुस्तकमा कक्षागत आधारमा विभिन्न विषयलाई समावेश गरिएको छ । चालू वर्षमा कक्षा ६ देखि […]

आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...