मन्त्रालयले स्थानीय तहलाई भन्यो : कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था मिलाउनू

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ५ सम्म सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम कक्षा ६ सम्मका लागि व्यवस्था मिलाउन आग्रह गरेको छ।विकास केन्द्रले एक सूचना जारी गरि सबै स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाइलाई यस्तो आग्रह गरेको हो। सरकारी विद्यालयमा बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम सञ्चालन हुँदै आएको थियो।सरकारले २०७९ जेठ १५ गते आव ०७९/८० को बजेट वक्तव्यमार्फत कक्षा ६ सम्म विस्तार गर्ने घोषणा ग

सम्बन्धित सामग्री

कक्षा ६ सम्म दिवा खाजा कार्यक्रम लागू गर्न निर्देशन

४ साउन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखाले साउनदेखि कक्षा ६ सम्मका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रम लागू गर्न सबै स्थानीय तहलाई पत्राचार गरेको छ । बालविकास कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीका लागि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रम सरकारले कक्षा ८ सम्म विस्तार गर्ने गरी चालु आर्थिक वर्षदेखि […]

विद्यार्थीलाई निःशुल्क दिइने १५ रुपैयाँको दिवा खाजा कस्तो छ? - BBC News नेपाली

विद्यार्थीलाई विद्यालय जान प्रेरित गर्नुका साथै उनीहरूलाई आवश्यक पोषक तत्त्व सहितको खाजा खुवाउन भनेर सङ्घीय सरकारले हरेक स्थानीय तहलाई बजेट पठाउने गरेको छ। विद्यार्थीले कस्तो खाजा खान पाइरहेका छन्?