लालबन्दी भाषा तथा साहित्य पुरस्कारका लागि उत्कृष्ट १० को सूची सार्वजनिक
काठमाडौं । लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०८१ का लागि १० कृति छनोट भएका छन् ।
विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिको सिफारिसमा रमेश सायनको अन्तर, यज्ञराज उपाध्यायको काली कर्णालीको लोकसाहित्य र संस्कृति, नगरकोटीको …
काठमाडौं । सर्लाहीस्थित लालबन्दी नगर वाङ्मय परिषद्ले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार—२०८१’ का निम्ति १० कृतिको सूची सार्वजनिक गरेको छ । ती कृतिमा अन्तर (रमेश सायन), काली कर्णालीको लोकसाहित्य तथा संस्कृति (यज्ञराज उपाध्याय), जोगियाना (नगरकोटी), नेपाली संगीत दरबार (प्रा. डा. ध्रुवेशचन्द्र रेग्मी), पुरुष परीक्षा (धीरेन्द्र प्रेमर्षि), प्रश्नहरू त बाँकी नै रहन्छन् (मोमिला […]
लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।
लालबन्दी । ’लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार-२०७९’ का लागि छनोट भएका १० कृतिहरूको नाम सार्वजनिक भएकाे छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित उक्त वाङ्मय परिषद्ले आज एक विज्ञप्तिमार्फत् १० कृतिहरू र तिनका सर्जकहरूको नाम पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो । स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा […]
The post पुरस्कारका लागि छनोटमा परेका दश कृति सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.