लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कारमा १० कृति छानिए

लालबन्दी नगर वाङ्‌मय परिषद् भाषा तथा साहित्य पुरस्कार–०८० का लागि छनोट भएका १० कृतिको नाम लालबन्दी नगर वाङ्‌मय परिषद्ले सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, संगीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित परिषद्ले पुरस्कारका लागि छनोट गरेको सूची सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार लेखक जोशीलाई

जनकपुरधाम, १५ मङ्सिर । मदन पुरस्कार विजेता लेखक रामलाल जोशीलाई ‘बाआमा’ नामक आख्यान कृतिका लागि लालबन्दी वाङ्मय भाषा तथा साहित्य पुरस्कार प्रदान गरिएको छ । लालबन्दी नगर वाङ्मय परिषद् सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा जोशीलाई राष्ट्रियतर्फको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ पुरस्कार अर्पण गरियो । उनलाई नगद ५० हजारसहित सम्मान गरिएको हो । […]

रामलालकाे `बाआमा´लाई भाषा तथा साहित्य पुरस्कार घोषणा

मदन पुरस्कार विजेता लेखक रामलाल जोशीको आख्यान ‘बाआमा’लाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार प्रदान गरिने घोषणा गरिएको छ ।

भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित

सर्लाही । ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०७९’ का लागि मनोनयनमा १० कृतिहरू परेका छन् । लालबन्दी नगर वाङ्मय परिषद्ले पुरस्कारका लागि मनोनयनमा परेका कृतिको सूची बिहिबार सार्वजनिक गरेको छ । भाषा, कला, साहित्य, सङ्गीत तथा संस्कृतिको संरक्षणका लागि स्थापित वाङ्मय परिषद्ले स्वतन्त्र विज्ञहरूसहितको सम्मान तथा पुरस्कार छनोट समितिले गरेको सिफारिसमा उत्कृष्ट १० […] The post भाषा साहित्य पुरस्कारका लागि १० कृतिम मनोनित appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “भाषा, साहित्य, संस्कृति सङ्गीत, नाट्यकलालगायत विधा हाम्रो सभ्यता, संस्कृति र राष्ट्रिय गौरव हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति …

भाषा, साहित्य, संस्कृति र नाट्य विधा मुलुकका गहना हुन्: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्।...

भाषा, साहित्य, संस्कृति मुलुकका गहना : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा, साहित्य, संस्कृति नाटकलगायत विधा मुलुकका गहना भएको बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले भाषा साहित्य राष्ट्रिय गौरव एवं सभ्यता र संस्कृति धरोहर भएकाले यसबाट मुलुकको प्रतिष्ठा उच्च बनाउन योगदान पुगेको बताएका…