एमाले उपाध्यक्ष शाक्यसँग भोट माग्न पुगिन् मानुषी

काठमाडौं : प्रतिनिधिसभा अन्तरगत काठमाडौं क्षेत्र नम्बर–७ बाट उम्मेदवारी दिएकी मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको घरमा पुगेकी छिन्। भट्टराई सोही क्षेत्रकी मतदाता रहेकी एमाले उपाध्यक्ष शाक्यको घरमा भोट माग्न पुगेकी हुन्। भोट माग्न पुगेकी मानुषाीले अष्टलक्ष्मीलाई आफ्नो राजनीतिक जीवनको प्रेरणा स्रोत भन्दै प्रशंसा गरिन्। अष्टलक्ष्मी र उनका श्रीमान् एमाले नेता अमृतकुमार बोहराले उनलाई जितको शुभकामना दिएका थिए।शाक्यले देश बनाउनका लागि एक–अर्कालाई गालीगलौज