समाजवादतिर जान माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई वैज्ञानिक समाजवादतिर पुर्‍याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक रहेको बताएका हुन् । मोहन वैद्य र नेक्रविक्रम चन्द विप्लवको क्रान्तिको खोजी गर्ने नियतप्रति आफ्नो शंका […]

सम्बन्धित सामग्री

प्रचण्डको चीन भ्रमण सम्झौता कार्यान्वयनमा केन्द्रित हुनुपर्छ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  असोजको पहिलो साता  उत्तरी छिमेकी मुलुक चीनको भ्रमणमा जाने तयारी भइरहेको छ। पहिलो औपचारिक भ्रमणका क्रममा भारत गएर फर्किएको दुई महिनापछि प्रचण्ड चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् । अहिले चीनले भारतले जस्तै विवादास्पद नक्सा निकालेको छ। उक्त नक्साको विषयमा प्रचण्ड कसरी कुन रूपमा प्रस्तुत होलान् ? आफ्ना एजेन्डा कसरी राख्लान् […]

माओवादी बैठकमा प्रचण्डलाई चुनाैती- अध्यक्ष हुने भए चुनाव लड्‌न तयार हुनुपर्छ

ती केन्द्रीय सदस्यले पन्तको भनाइ भन्दै भने, ‘एउट विशिष्ट खालको महाधिवेशनमा गएर प्रचण्ड आफैँ चुनाव लडेर अध्यक्ष बन्न तयार हुनुपर्छ नभए चुनाव लडेर अरु कोही बन्छ ।’

विगतका सबै विभत्स हत्याकाण्डको नयाँ शिराबाट छानबिन हुनुपर्छ : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका भयानक र विभत्स हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्ने बताएका छन्।प्रतिनिधिसभा बैठकमा बिहीबार प्रश्नोत्तर कार्यक्रममा सांसद प्रभु साहले गौर हत्याकाण्डको छानबिनबारे सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।‘जहाँसम्म गौर हत्याकाण्डको कुरा माननीय सदस्यले उठाउनुभयो, म चाहिँ के पक्षमा छु भने विगतका सबै विभत्स र भयानक हत्याकाण्डहरूको नयाँ शिराबाट छानबिन हुनुपर्छ। चाहे त्यो गौरको केस हो

दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैनः डा.गोविन्द केसी

काठमाडौं। काठमाडौंको नक्शालमा भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध शनिबार प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी चिकित्सक डा.गोविन्द केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेताहरु पनि जोडिएको आशंका गरेका छन्। ठूला नेताको आड नपाई अरु नेताहरुले भ्रष्टाचारको हिम्मत नगर्ने उनको भनाइ छ। ‘भुटानी शरणार्थी काण्डमा खुट्टा कमाउनु हुँदैन। छानबिन विस्तृत हुनुपर्छ,निष्पक्ष हुनुपर्छ,शीर्ष नेता पनि दोषी पाइयो भने उनीहरुलाई कारबाही हुुनपर्छ।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगबाट हुनुपर्छ: प्रदीप पौडेल

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीको उपस्थिति नयाँ ढंगबाट हुनुपर्ने बताएका छन्। नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार संस्थापक अध्यक्ष स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा आयोजना गरेको विचार गोष्ठीमा उनले यस्तो बताएका हुन्। ‘गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अलिकति नयाँ ढंगबाट हुन जरुरी छ। […]

राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिमा साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभएको छ ।  माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई हिजाे श्रव्यदृश्यका माध्यमबाट सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यसअघिकाे अभ्यासका आधारमा हेर्दा देशको प्रमुख व्यक्तित्व सबैको साझा हुनुपर्छ भन्नेमा आफूहरू प्रष्ट रहेको बताउनु भएकाे हाे ।   उहाँले यसअघि भएका त्रुटिहरूप्रति सचेत रहँदै राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ भन्नेमा आफूहरू स्पष्ट रहेको...

नेपालकाे शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्छ : प्रचण्ड

महोत्तरी – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमकाे हुनुपर्ने बताउनुभएकाे छ ।  आज सोमवार महोत्तरीको निर्मल लामा बहुप्राविधिक शिक्षालय खयरमाराको भवन शिलान्यास सामारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षालाई सीपसँग जोडेर नेपाली शिक्षालाई विश्वस्तरमा पुर्‍याउनुपर्ने आवश्यक रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हाम्रो शिक्षा विश्वस्तरमा पहिचान गराउने किसिमको हुनुपर्छ । नेपालमा पनि सीप र आर्थिक विकासको पाटोसहितको शिक्षा हासिल गर्ने शिक्षालयको ...

‘वाम गठबन्धनको ढोका खुला छ, प्रचण्ड र माधव नेपाल तयार हुनुपर्छ’

५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलग हुनासाथ वाम शक्तिहरुबीच तालमेल र एकताको ढोका खुल्ने उनी बताउँछन् । ‘माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिले कांग्रेसको पुच्छर र टेको भएर […]

ओली बीमाले भैसके, एमाले त यहाँ छ– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी 'नेकपा' प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पूर्व एमाले एक हुनुपर्छ भन्ने केपी शर्मा ओलीको भ्रममा विश्वास नगर्न आग्रह गरेका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षले भृकुटीमण्डपमा बुधवार आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली एमाले नभएर बीमाले भइसकेको समेत बताए । 'कसैले एमाले-एमाले एक हुनुपर्छ भने विश्वास नगर्नुस् साथीहरू, केपी ओली बीमाले भैसके, एमाले यहाँ छ,' अध्यक्ष नेपालले भने, 'त्यो ओली फाउन्डेसनबाहेक केही होइन । पूर्व एमाले साथीहरूल...