५ असार, काठमाडौं । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराई आगामी चुनावमा वाम शक्तिहरुबीच तालमेल हुनुपर्ने पक्षमा छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अलग हुनासाथ वाम शक्तिहरुबीच तालमेल र एकताको ढोका खुल्ने उनी बताउँछन् । ‘माधव नेपाल, प्रचण्ड लगायत वामपन्थी शक्तिले कांग्रेसको पुच्छर र टेको भएर […]