जाडोमा बदाम : ८ प्रकारका रोगीलाई फाइदा

सामान्यतया बदामको सिजन या प्रचलन जाडो महिनामा बढी हुन्छ । घाममा बसेर बदम खाने प्रचलन बढी भएपनि बदम सधै खाँदा फाइदा पुग्छ । बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँन देखि तौल नियन्त्रण डायबिटिजबाट जोगाउँ लगायतका बदाम निकै फाइदाजनक हुन्छ । यसका केही फाइदा यस्ता छन् : क्यान्सरबाट बचाउँछः बदामको नियमित प्रयोगले क्यान्सरबाट बचाउँछ । बदाममा पाइने फाइटोस्टेरोल नाम गरेको तत्वले ट्युमरलाई नियन्त्रण गर्छ जसका कारण क्यान्सर हुनबाट जोगाउँछ । डायबिटिजबाट जोगाउँछ : बदामले मधुमेहबाट पनि जोगाउन सहयोग गर्छ । बदाममा पाइने म्याग्न...

सम्बन्धित सामग्री

ठेलामा बदाम बेचेर जीविकोपार्जन

कञ्चनपुर, २५ फागुन । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ खजुवाका टीकादत्त पाण्डेयलाई झलारी बजारको सडक छेउ ठेलामा बदाम बेच्दै आएको एक दशक बित्नै लागेको छ । बदाम बेचेर आएको रकमले पाण्डेय परिवारको जीविका चल्ने गरेको छ । बिहानै झिसमिसेमै पैदल हिँड्दै पाण्डेय खाना घरबाट बोक्दै झलारी बजार पुग्छन् । ठेलामा बदाम राखेर बेच्छन् । “सडक छेउमा बनाएको […]

नेपालीले आठ महिनामा खाए साढे १० लाख केजीभन्दा बढी काजु तथा बदाम

काठमाडौं, १२ चैत। नेपालमा पछिल्लो आठ महिनामा ७० करोड ४३ लाख ६९ हजार रुपैयाँको काजु तथा बदाम विभिन्न देशबाट भित्रिएको छ। भन्सार विभागका अनुसार २०७९ साउनदेखि फागुन मसान्तसम्ममा उक्त मुल्यमा १० लाख ५३ हजार १५६ केजी काजु तथा बदाम नेपालले आयात गरेको हो। सो अवधिमा ४३ करोड ५४लाख ३९हजार रुपैयाँको बदाम र २६करोड ८९लाख ३०हजार रुपैयाँको बदाम नेपाल भित्रिएको छ।

फेरि ठेलागाडामा बदाम बेच्न थाले ‘काचा बदाम’ गायक

काठमाडौं । तपाईंले टिकटकमा भाइरल भएको गीत ‘काचा बदाम’ अवश्य सुन्नुभएको छ । संसारभर यो गीत यति चर्चित भयो कि यो गीतका गायक भुवन बाड्याकर रातारात संगीत स्टार बने । तर यतिबेला ती भाइरल स्टार जिरोमा झरेका छन् । ‘काचा बदाम’ हिट हुनुअघि ठेलागाडामा बदाम बेचेर गुजारा गर्ने भुवन कपीराइट लगायतको विवादले पुनः पुरानै अवस्थामा […]

बदाम खेतीबाट मनग्य आम्दानी

बझाङ- खप्तडछान्ना गाउँपालिका वडा नं ५ कालुखेतीका नारु गिरीले बदाम खेती गर्न थालेको दुई दशक भइसक्यो । विसं २०५८/५९ सालतिर खानेपानी कार्यालय बाजुराबाट फर्किएपछि व्यावसायिक रूपमा कृषि खेती सुरु गरेकी गिरीले मौसमी तरकारी, उन्नत जातको खाद्य बाली आफैँ पटक–पटक परीक्षण गर्दै खेती बढाएकी हुन् ।उनी व्यावसायिक रूपमा बदाम खेती गर्ने एक्ली किसान हुन् । विभिन्न […]

एक वर्षदेखि बदाम भुट्दै सानु कान्छी तामाङ (फोटोफिचर)

काठमाडौंको बाइपासमा एक वर्षदेखि सानु कान्छी तामाङ र उनको परिवार बदाम भुट्दै आइरहेका छन्।

तारेर वा भुटेर होइन उसिनेर खानुहोस् बदाम, स्वास्थ्यलाई मिल्छ पाँच उत्कृष्ट फाइदा

बदाम लगभग सबैलाई खान मनपर्छ । चिसो मौसममा बदाम खानुको मज्जा बेग्लै छ । तपाईंले भुटेको वा तारेको बदाम खानुभएको हुनुपर्छ । तर, के तपाईंले कहिल्यै उसिनेको बदाम खानुभएको छ ? उसिनेको बदाम खान स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, प्राकृतिक चिनी, आइरन, फोलेट, क्याल्सियम र जिंक जस्ता पोषक तत्व पाइन्छ । अमेरिकन केमिकल सोसाइटीको अनुसन्धानका अनुसार बदामलाई उसिनेर खाँदा यसमा रहेको पोषक तत्वको फाइदा ४ गुणाले बढ्छ । तपाईंले उसिनेको बदामलाई खाजाको रूपमा खान सक्नुहुन्छ वा बिहा

विदेशबाट ९ करोड रुपैयाँको बदाम आयात

चालू आर्थिक वर्षको २ महिनाको अवधिमा विदेशबाट ९ करोड ७४ लाख रुपैयाँको बदाम आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिना गरी २ महिनामा उक्त मूल्य बराबरको बदाम आयात भएको हो ।यस अवधिमा ९ करोड रुपैयाँभन्दा बढीको २ लाख ५६ हजार किलोग्राम बदाम आयात भएको जनाइएको छ । नेपालमा आयात हुने बदाम भारत र अमेरिकाबाट आउने गरेको छ । यस अवधिमा भारतबाट १ लाख ९८ हजार रुपैयाँको बदाम आयात हुँदा अमेरिकाबाट ९ करोड ७२ लाख रुपैयाँको बदाम भित्रिएको विभागले जनाएको छ ।

एक वर्षमा नेपालीले खाए दुई अर्बभन्दा बढीको काजु र बदाम

एक वर्षमा विभिन्न देशबाट दुई अर्ब रुपैयाँभन्दा बढीको काजु र बदाम नेपालमा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको काजु र बदाम नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले कुल २ अर्ब १ करोड ४४ लाख २ हजार रुपैयाँको काजु र बदाम आयात गरेको विभागले जनाएको छ । सो अवधिमा २७ लाख ४८ हजार ९५५ केजी काजु र बदाम नेपाल भित्रिएको छ । विभागका अनुसार गत आर्थिक वर्ष १ अर्ब १७ करोड २५ लाख ७९ हजार रुपैयाँको १४ लाख ३४ हजार २१

यी व्यक्तिले खान हुँदैन बदाम

बदाम स्वास्थ्यवर्द्धक हुन्छ । तर, केही व्यक्तिले भने बदाम खाँदा समस्या हुनसक्छ ।  कसैलाई पाचन सम्बन्धी समस्या छ भने उसले बदाम खानु हुँदैन । किनभने यसमा प्रशस्त मात्रामा फाइबर हुन्छ जसले पाचनसम्बन्धी समस्यालाई अझ बढाउन सक्छ । यदि एसीडीटी पाचनसँग सम्बन्धित समस्या हो भने पनि तिनीहरूले बदाम खानु हुँदैन। मिर्गौला वा पित्त थैलीको पत्थरीको समस्या भएका व्यक्तिहरूले कुनै पनि रूपमा बदाम खानु हुँदैन। यसले समस्या बढाउन सक्छ । उच्च रक्तचापका बिरामीले पनि बदाम खानबाट जोगिनुपर्छ किनभने यस्ता व्यक्तिले नियमित रक्तचापको औषधि सेवन ...

यसरी बनाउनुस् स्वादिलो बदाम चाट !

जाडोमा भुटेको बदाम खान मज्जा आउँछ । त्यसलाई अझ चाट बनाएर खान पाए त स्वादै बेग्लै । हामी तपाईंलाई बदाम चाट बनाउन सिकाउँछौं । सामग्री बदाम तीन कप प्याज मसिनो गरी काटिएको एक गोलभेंडा मसिनो गरी काटिएको एक हरियो खुर्सानी मसिनो गरी काटिएको एक जीराको धूलो एक सानो चम्चा चाट मसला एक चुट्की कागती रस एक ठूलो चम्चा हरियो धनियाँ काटेको अलिकति विधि बदाम सफा गरेर कूकरमा पाँच कप पानीका साथ राख्नुस् ।  त्यसमा बेसार र नून हालेर मध्यम आगोमा पाँच सिट्ठी नआउन्जेल उमाल्नुस् ।  बदामला...