यसरी बनाउनुस् स्वादिलो बदाम चाट !

जाडोमा भुटेको बदाम खान मज्जा आउँछ । त्यसलाई अझ चाट बनाएर खान पाए त स्वादै बेग्लै । हामी तपाईंलाई बदाम चाट बनाउन सिकाउँछौं । सामग्री बदाम तीन कप प्याज मसिनो गरी काटिएको एक गोलभेंडा मसिनो गरी काटिएको एक हरियो खुर्सानी मसिनो गरी काटिएको एक जीराको धूलो एक सानो चम्चा चाट मसला एक चुट्की कागती रस एक ठूलो चम्चा हरियो धनियाँ काटेको अलिकति विधि बदाम सफा गरेर कूकरमा पाँच कप पानीका साथ राख्नुस् ।  त्यसमा बेसार र नून हालेर मध्यम आगोमा पाँच सिट्ठी नआउन्जेल उमाल्नुस् ।  बदामला...

सम्बन्धित सामग्री

यसरी तयार गरिन्छ चाकु

सादा चाकु सख्खरबाट बनाइन्छ । यसमा नरिवल, काजुलगायत पनि बाहिरबाट टाँस्ने गरिन्छ । जसले गर्दा चाकुलाई थप स्वादिलो बनाउँछ । मसलादार चाकुमा नरिवल, खुवा, बदाम, काजु र गरम मसला मिसाइन्छ ।चाकुमा कुनै प्रकारको केमिकलको मिसावट गरिँदैन ।

तारेर वा भुटेर होइन उसिनेर खानुहोस् बदाम, स्वास्थ्यलाई मिल्छ पाँच उत्कृष्ट फाइदा

बदाम लगभग सबैलाई खान मनपर्छ । चिसो मौसममा बदाम खानुको मज्जा बेग्लै छ । तपाईंले भुटेको वा तारेको बदाम खानुभएको हुनुपर्छ । तर, के तपाईंले कहिल्यै उसिनेको बदाम खानुभएको छ ? उसिनेको बदाम खान स्वादिलो मात्र होइन स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । यसमा प्रोटिन, प्राकृतिक चिनी, आइरन, फोलेट, क्याल्सियम र जिंक जस्ता पोषक तत्व पाइन्छ । अमेरिकन केमिकल सोसाइटीको अनुसन्धानका अनुसार बदामलाई उसिनेर खाँदा यसमा रहेको पोषक तत्वको फाइदा ४ गुणाले बढ्छ । तपाईंले उसिनेको बदामलाई खाजाको रूपमा खान सक्नुहुन्छ वा बिहा

दहीका छन् अनेक फाइदा तर कसले खानु हुँदैन ?

गाई, भैंसीे, बाख्रा, ऊँट, याक र केही वनस्पतिको दूधबाट दही तयार गर्न सकिन्छ । वनस्पतिजन्य दूधमा भटमास, धान, नट्स, बदाम तथा नरिवल आदिबाट दही तयार गरिन्छ । यस्तो दही जनावरजन्य दूधमा पाइने ल्याक्टोज एलर्जी हुनेहरूको लागि र भेगान वर्गको लागि लाभदायक हुन्छ ।दही प्रशोधित दुग्ध पदार्थ हो, जुन निकै स्वादिलो र स्वस्थकर हुन्छ । यसमा उच्च गुणस्तरको चिल्लो, प्रोटिन, क्याल्सियम, पोटासियम, पानी, कार्बोहाइड्रेट्स, फस्फोरस, सेलेनियम र विभिन्न भिटामिन पाइन्छ । यसको सेवनले हाड मजबुत हुने, रक्तचाप कम हुने, कोलेस्टे

तौल बढेर समस्यामा हुनुहुन्छ ? खाने गर्नुस् भुटेको चना !

भुटेको चना स्वादिलो हुने मात्र नभई स्वास्थ्यका लागि पनि वरदान सरह छ । कार्बोहाइड्रेट्स, फाइबर, प्रोटीन, क्याल्सियम, आइरन र भिटामिन भरपूर भएको चनालाई गरीबको बदाम पनि भनिन्छ ।  विज्ञहरूका अनुसार, स्वस्थ व्यक्तिले दिनदिनै ५० देखि ६० ग्राम भुटेको चना खानुपर्छ । बोक्रा निकालेर भुटेको चना खाँदा राम्रो गर्छ ।  बलियो हाड यसमा क्याल्सियमको मात्रा भरपूर भएकाले यसको सेवनले हाड बलियो हुन्छ । मांसपेशी पनि यसले बलियो बनाउँछ ।  शरीर ऊर्जावान् फाइबर, आइरन र कारब्स भरपूर हुने भएकाले भुटेको चनाले शरीरलाई ऊर्जा...

पुरुषका लागि बदाम, मुटु र यौनस्वास्थ्यका लागि फाइदाजनक

नुनिलो स्वादिष्ट बदाम खाँदा हाम्रो शरीरलाई फाइदा पुग्छ । स्वादिलो मात्र होइन बदामले शरीरलाई विभिन्न समस्या हुनबाट बचाउँछ । बदाममा म्याग्नेशियम, फोलेट र भिटामिन–ई जस्ता पोषक तत्वहरु पाइन्छन् । बदामले पुरुषलाई धेरै फाइदा गर्छ । यसले पुरुषको यौनस्वास्थ्यदेखि मुटुसम्मलाई फाइदा पुर्याउँछ । बदाममा आर्जिनाइन नामक एक प्रकारको अमिनो एसिड हुन्छ । जुन  नाइट्रिक अक्साइडमा परिणत हुनजान्छ । नाइट्रिक अक्साइडले हाम्रो रक्तकोशिकाहरुलाई डाइलेट गरेर रक्तसञ्चार र रगतको बहावलाई सन्तुलनमा ल्याउँछ

यसरी बनाउनुस् स्वादिलो मिल्कशेक

गर्मीमा चिसो मिल्कशेक पिउनुको आफ्नै आनन्द छ । यसले गर्मी त हटाउँछ नै, दिनभरि तरोताजा पनि राख्छ ।  आज हामी तपाईंलाई गुलाफ र काजुबदामयुक्त मिल्कशेकको रेसिपी प्रस्तुत गर्दैछौं ।  सामग्री दूध दुई कप गुलाफका पात दुई ठूला चम्चा गुलाफ सिरप तीन ठूला चम्चा   गुलाफजल एक सानो चम्चा काजु बदाम दुई ठूला चम्चा (काटेको) चिनी स्वादअनुसार  बरफ केही टुक्रा विधि ग्राइन्डर जारमा दूध, गुलाफ सिरप, गुलाफजल र चिनी राखेर शेक बनाउनुस् । त्यसलाई सर्भिङ ग्लासमा राखेर काजु बदाम राख्नुस् ।  ...

साउन १५ मा किन खाने खीर?

काठमाडौं : सम्भव भएसम्म गाउँघरमा पाइने स्थानीय गाईभैँसीका दूध। दूधमा मिल्ने स्थानीय जातका चामल। सख्खर वा चिनी। नरिवल, छोकडा, बदाम, किसमिस, ल्वाङ, सुकुमेल, मरिच र दालचिनीजस्ता मसला मिसाएपछि बन्छ स्वादिलो र पोषिलो खीर? तर साउन १५ मै खीर खाने चलनचाहिँ कसरी चल्यो होला? वर्षाका कारण खेतबारी वनजंगल जताततै हरियाली...