वेल्स र अमेरिकाबीचको खेल १-१ को बराबरीमा सकियो

काठमाडौं – विश्वकप फुटबलमा इङ्ल्यान्ड र नेदरल्याण्ड विजयी भएका छन्। वेल्स र अमेरिकाबीचको खेल १–१ को बराबरीमा सकिएको छ। सोमबार बेलुकी खालिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा इङ्ल्याण्डले इरानलाई ६–२ गोल अन्तरले हराएको हो। इङल्यान्डको जितमा बुकायो साकाले दुई तथा जुड वेलिङघम, रहिम स्ट्रर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रेलिसले एक–एक गोल गर्नुभयो। इरानका लागि मेहदी तारेमीले […]

सम्बन्धित सामग्री

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

एजेन्सी । कतारमाजारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेल्दै अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले लियो । खेलको ३६ औँ मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती […]

विश्वकप : अमेरिका र वेल्सको खेल बराबरीमा सकियो

कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा वेल्स र अमेरिकाले बराबरी खेलेका छन् । यस खेलसँगै समूह ‘बी’मा रहेको वेल्स र अमेरिकाले समान एक एक अङ्क बाडेका छन् । कतारको अहमद बिन अलि स्टेडियममा आज बिहान सम्पन्न वेल्स र अमेरिकाले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका हुन् । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुआती अग्रता भने अमेरिकाले …

वेलको गोलमा वेल्स हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गरेपछि वेल्स फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा हारबाट जोगिएको छ । वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टिमोथी वेहले गोल गर्दै पहिलो हाफमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो […]

हारबाट जोगियो वेल्स

काठमाडौं : फिफा विश्वकप फुटबलमा वेल्स र अमेरिकाले बराबरी खेल्दै अंक बाडेका छन्।अहमद बिन अलि स्टेडियममा सोमबार राति भएको खेलमा वेल्स र अमेरिकाले १-१ गोलको बराबरी खेलेका हुन्। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफमा कप्तान ग्यारेथ बेलले गोल गरेपछि वेल्स हारबाट जोगिएको हो ।खेलको ३६ औं मिनेटमा टिमोथी वेहले गोल गर्दै अमेरिकालाई सुरुआती अग्रता दिलाएका थिए। उनको यो पहिलो विश्वकप गोल हो।तर, खेलको ८२ औं मिनेटमा बेलले पेनाल्टीबाट गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए।अमेरिकाका वाल्कर जिमरम्यान

बराबरीमा रोकिए वेल्स र अमेरिका

फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्। खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले…

बेल्जियम विजयी, वेल्स रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपियन छनोटको समूह ‘ई’ को खेलमा शीर्षस्थानमा रहेको बेलिज्यमले सफलता हात पार्दा वेल्स बराबरीमा रोकिएको छ । बेल्जियमले घरेलु टोली बेलारुसलाई १–० ले पराजित गरेको हो । बेल्जियमको जितमा डेनिस प्राएटले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ३३औं मिनेटमा एलेक्सिस साइलिमेकर्सको पासमा गोल गरेका थिए […]

वेल्स र स्विट्जरल्याण्ड बराबरीमा रोकिए

काठमाडाैं : युरो कपअन्तर्गत आज साँझ वेल्स र स्विट्जरल्याण्डले बराबरी खेलेका छन्। बाकु ओलम्पिक स्टेडियममा भएको खेलमा १-० ले पछि परेको अवस्थामा वेल्सले उत्कृष्ट पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको छ। स्विट्जरल्याण्डले खेलको ४९ औं मिनेटमा गोल गरेको थियो। स्विट्जरल्याण्डका जर्सी नम्बर ७ का ब्रिल इम्बोलले १ तथा वेल्सका किफर मोरेले एक गोल गरे। योसँगै ग्रुपमा 'ए' मा रहेका चारै टोलीले एक एक खेल सकेका छन्। समूहमा इटालीले हिजो टर्कीलाई पराजित गर्दै शीर्

युरो कप: बराबरीमा रोकिए वेल्स र स्वीजरल्याण्ड

यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा वेल्स र स्वीजरल्याण्ड बराबरीमा रोकिएका छन्। अजेरबैजानस्थित बाकु स्टेडियममा सम्पन्न समूह 'ए'को खेलमा वेल्स र स्वीजरल्याण्ड १-१ को बराबरीमा रोकिएका हुन्। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा ब्रिल इम्बोलोको गोलमा स्वीजरल्याण्डले अग्रता बनाएको थियो। यद्यपि ७४ औं मिनेटमा किफर…

वेल्ससँग बराबरीमा रोकियो स्वीटजरल्याण्ड

युरो कप अन्तरगत समूह ए को समूह चरणको खेलमा वेल्स र स्वीटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । खेलको ७४ औँ मिनेटमा केइफर मुरले बराबरी गोल गर्दै वेल्सका लागि एक अंक बटुल्न सफल भएका हुन् ।बाकुमा खेलिएको खेलमा स्वीटजरल्याण्डले नियन्त्रण बनाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुवातमा नै ब्रिल एम्बोलोले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, मुरले बराबरी गोल फर्काउँदै वेल्सलाई खेलमा फर्काए । खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि

वेल्स र स्विट्जरल्यान्ड बराबरीमा रोकिए

एजेन्सी। किफर मूरले ७४औं मिनेटमा गोल गरेपछि वेल्स युरो–२०२० मा आज हारबाट जोगिएको छ। स्विट्जरल्यान्डले ४९औं मिनेटमा ब्रील एमबोलोको गोलमा अग्रता लिएको थियो। मारियो गाभ्रानोभिकले गरेको गोललाई भिडियो सहायक रेफ्रीले अफसाइड घोषित गरिदिएपछि स्विट्जरल्यान्ड अंक बाड्न बाध्य भयो। बराबरीपछि समूह ‘ए’मा स्विट्जरल्यान्ड र वेल्स क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। उद्घाटन खेलमा टकीलाई हराएको इटाली शीर्ष स्थानमा छ।