काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बनेको एक सय दिन पूरा भएपछि विरोध सुरु गर्ने बताएका छन् । आज जुम्लाको सिञ्जामा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री प्रचण्डले एक सय दिन पुगेपछि सरकारको विरोध गर्ने बताएका हुन् । सरकार बनेको तीन महिनासम्म पनि उल्लेख्य काम गर्न नसकेको बताउँदै प्रचण्डले भने, ‘आज विपक्षी […]