सडक र सदन दुवैतिर एमाले हावी

सरकारले विधिको शासनमा गलत नजिर स्थापना गर्न खोजेको भन्दै एमालेले संसद् र सडक दुवै स्थानबाट खबरदारी गरिरहेको छ। एमालेको यही भूमिकाका कारण सरकारमा रहेका दल र सरकार प्रतिरक्षामा उत्रिनुपर्ने अवस्था आएको छ, प्रधानमन्त्रीले पटकपटक सदनमा जवाफ दिनुपरेको छ।...

सम्बन्धित सामग्री

सडक र सदन दुवैतिर एमाले हावी

काठमाडौं, असार ६ । प्रमुख विपक्षी एमालेले सदन र सडक दुवैतिर आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, सरकारले संसद्लाई छलेर राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरण गर्न पठाएको पत्र, जघन्य अपराधमा सजाय भोगिरहेका रेशम चौधरी सजाय मिनाहा, बजेटलगायतका विषयमा एमालेले संसद् र सडकमा आफ्नो उपस्थितिलाई बलियो बनाउँदै लगेको हो। एमालेको यही भूमिकाका […]

रमेश खरेल भन्छन् ‘रास्वपाका २१ भाई बहिनी सदन तताउनुस्, हामी सडक तताउँछौं’

काठमाडौं, १४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रमेश खरेलले भ्रष्टाचारीलाई उन्मुक्ति दिने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् । सरकारले सार्वजनिक पद धारण गरेका व्यक्तिमाथि मुद्दा चलाउने समयावधि ५ वर्ष मात्र राख्न लागेको भन्दै उनले भ्रष्टाचारमा डुबेकाहरुलाई जोगाउने काम हुन लागेको आशंका व्यक्त गरेका हुन् । उनले […]

सडक पूर्वाधारका विषयमा सांसदले गराए सरकारको ध्यानाकर्षण

सांसदहरुले जनसरोकारका विषय, सडक पूर्वाधार ऊर्जा सिँचाइ र बजेट विकास खर्चबारे धारणा राख्दै सभामुखमार्फत सदन तथा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले जनजीविकाका सम्बन्धमा देखिएका समस्याको...

सीके राउतले भने– सरकारमा जान लचक छौँ, मधेसको मुख्यमन्त्री चाहिन्छ

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टी सरकार, सदन र सडक तीनवटै मोर्चामा रहेर संघर्ष गर्ने बताएका छन् ।

हाम्रो मुख्य मोर्चा सडक हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको मुख्य मोर्चा सडक नै भएको बताएका छन् । पार्टी बनाउने हो भने सडक, सदन र सरकार तीनै मोर्चाबाट पहलकदमी लिनुपर्ने भएपछि क्रान्तिकारीका लागि प्रमुख  र निर्णायक मोर्चा भने सडक नै भएको उनको भनाइ छ । ‘हामीले सडक छाड्न मिल्दैन । तीन वटै मोर्चाबाट लडाइ लड्नुपर्छ’, प्रचण्डले भने, ‘तर क्रान्तिकारीका लागि मुख्य मोर्चा भनेको सडक नै हो । सडककै बलबाट निर्वाचन प्रणालीलाई समाजवाद उन्मुख बनाउनुपर्छ । शासकीय स्वरूपलाई पनि समाजवादउन्मुख बन

सडक र सदन दुवैतिरबाट सरकारमाथि दबाब बनाउने एमालेको रणनीति

जनसरोकारका मुख्य एजेन्डामा भ्रातृ संगठनहरूलाई सडक आन्दोलन थाल्न निर्देशन प्रमुख विपक्षी दल एमालेले अकासिँदो महँगी नियन्त्रणसहित जनसरोकारका एजेन्डामा सदन र सडक दुवैतिर दबाब बनाउने भएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय, ललितपुरमा...

हदम्याद हटाउने कि बढाउने? बहसले तात्यो सडक र सदन

काठमाडौं : यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ। गत हप्ताको सङ्घीय संसद्मा विधायकले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गरेका थिए। सडकमा भने यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने चर्को आवाज…

सडक र सदन एकातिर सेलिब्रेटी अर्कातिर

काठमाडौं, जेठ ८ । एक मोडल युवतीमाथि भएको बलात्कार प्रकरणमा सडक र सदन एकातिर तथा सेलिब्रेटीहरू अर्कोतिर देखिएका छन् । आठ वर्षअघि आफूमाथि भएको बलात्कारको घटनालाई सामाजिक सञ्जालको भिडियो बयानमार्पmत सार्वजनिक गरेपछि सो घटनालाई लिएर सडकदेखि सदनसम्म तातेको छ । ती मोडल युवतीले १६ वर्षको उमेरमा ब्युटी कन्टेस्टका आयोजक तथा नयाँ बानेश्वरस्थित थापागाउँको मोडल ग्लोबल […]

प्रचण्डको प्रतिवेदन- संविधान संशोधनका लागि सडक, सदन र सरकारबाट संघर्ष गरौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरुप सम्बन्धमा संविधान संशोधन जरुरी रहेको बताएका छन् । समाजवाद उन्मुख मूलभूत कार्यदिशा लिँदै संविधान संशोधनका लागि सडक, सदन र सरकारका सबै क्षेत्रबाट संघर्ष गर्न प्रचण्डले प्रस्ताव गरेका छन् ।  माओवादीको ८ औं महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा प्रचण्डले निर्वाचन प्रणाली र शासकीय स्वरूपबारे संविधान संशोधनको एजेण्डा जनतामा लिएर जाने प्रस्ताव गरेका हुन् । माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली...

सडक, सदन हुँदै सरकार निर्माणको तयारीमा छौं : चुमान

पोखरा। माओवादी केन्द्रका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर चुमानले मुख्यमन्त्री, मन्त्री भन्दापनि राजनीतिक मुद्दा मुख्य कुरा भएको उल्लेख गरेका छन्। प्रदेशसभाको बैठकमा उनले यसलाई जोगाउनका लागि गठबन्धन तयार भएको उल्लेख गरे। “हामी सडक सदन हुँदै सरकार निर्माणको तयारीमा रहेको छ। संसद विघटनमै जानुपर्दैन। जे जस्तो गर्न सकिन्छ गरौं’, उनले भने। चुमानले पार्टीले मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए।