धनुषामा रकम लुट्ने दुईजना पक्राउ

जनकपुरधाम । धनुषामा रकम लुट्ने कार्यमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् । बिहीबार धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी लक्ष्मीनिया गाउँपालिका–६ का २० वर्षीय भरोशी भनिने नरेश यादव र लक्ष्मीनिया–४ का २३ वर्षीय सरोज दासलाई पक्राउ गरेको जानकारी गराएको हो । लक्ष्मीनिया–४, सपहीका ७५ वर्षीय राम दासको रकम लुटेको आरोपमा...

सम्बन्धित सामग्री

सुनसरीबाट श्रोत नखुलेको रकम सहित दुईजना पक्राउ

सुनसरी । सुनसरीको नेपाल भारत सीमा नाकाबाट श्रोत नखुलेको रकमसहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरीले चेकजाच गर्ने क्रममा सुनसरीको इटहरी उपमहानगरपालिका–१२ का १८ वर्षीय सुरेश लिमबु र १७ वर्षीय विकास मण्डललाई पक्राउ गरिएको हाे । कोसी गाउँपालिकाको नेपाल–भारत सीमानाकाबाट उनीहरुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र […]

सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै रकम असुल गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। सेनाको रिक्त पदका लागि भर्ना छनोटमा रहेका दुईजनालाई झुक्याउँदै ठगी गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मुगुको...

सवा ६ करोड ठगी गरेको आरोपमा दुईजना पक्राउ

११ फागुन, काठमाडौं । सहकारीको करोडौं रकम ठगी फरार रहेको आरोपमा दुईजनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धाान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका-१६ का शिव पाण्डे छन् । काठमाडौं-३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी स‌ंस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ । निक्षेपकर्ताहरूले […]

स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीबाट दुईजना पक्राउ

स्रोत नखुलेको १० लाख रूपैयाँसहित सप्तरीमा दुईजना पक्राउ परेका छन्। भारतबाट नेपाल रकम भित्र्याएको अभियोगमा सप्तरी  प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। डाक्नेश्वरी नगरपालिका–५ का २९ वर्षीय राजेशकुमार चौधरी र शम्भुनाथ...

५५ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

दाङ – तुलसिपुरमा नेटवर्किङ बिजनेशका नाममा कार्यालय खोली समूह बनाउने बाहानामा लाखौँ रकम गठी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन् । गैरकानुनिरुपमा हाइपर लगायतको नेटवर्किङ बिजनेशमा लाखौँ रुपैयाँ लगाएर तुलसीपुर उपमहानगरपालिका वडा नं ६ डुम्रीगाउँमा खोलिएको फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय केही दिन […]

हुन्डीको रकम सहित रौतहटबाट दुईजना पक्राउ

रौतहटको ईशनाथ नगरपालिका–२ औरेया स्थित मिठुअवा टोलबाट प्रहरीले हुन्डी कारोबारको रकम सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईशनाथ नगरपालिका–३ औरैया घर भएका २९ वर्षीय निरज कुमार साह र उनका बुवा ७० वर्षीय रामचन्द्र राउत छन् ।नेपालबाट भारत तर्फ जाँदै गरेको अवस्थामा उनीहरुको साथबाट ४ लाख ५१ हजार नेपाली रुपैयाँ र भारतीय १ हजार ८ सय ८६ रुपैयाँ बरामद गरिएको रौतहटका एसपी बिनोद घिमिरेले रातोपाटीलाई बताए । भारतिय नम्बर प्लेट बिआर–३० वाइ ७२२२ नम्बरको मोटरसाइकलमा सवार उनिहर

१० लाख हुण्डीको रकम सहित पर्साबाट दुईजना पक्राउ

अवैध हुण्डीको रकम सहित प्रहरीले पर्साको वीरगञ्जबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका ४५ वर्षीय बृजकिशोर गिरी र पर्साको धोबिनी गाउँपालिका–२ घर भएका ५० वर्षीय रामपुकार पटेल छन् । हुण्डीको रकम लिएर नेपालतर्फ आएका उनिहरुलाई जानकीटोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओमप्रकाश खनालले रातोपाटीलाई बताए । प्रहरीले उनिहरुको साथबाट भारतको विहार स्थित ईनर्वा बजारबाट ल्याएको १० लाख ६३ हजार नेपाली रुपैयाँ र १ हजार ६ सय भारतिय पैसा बरामद गरेको छ ।

वनको कर्मचारी भनी ठगी गर्ने दुईजना पक्राउ

विराटनगर : वनको कर्मचारी हुँ भन्दै काठ मिलसँग असुली गर्ने दुईजना पक्राउ परेका छन्। फर्निचर उद्योगहरुमा वनको कर्मचारी भएको र रकम नदिए राम्रो नहुने भन्दै चेतावनी दिने दुईजनालाई इलाका प्रहरी कार्यालय सिजुवाले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–६ जुटबिकास बस्ने ५० वर्षीय दधिराम चौहान र मोरङको सुन्दरहरैचा नगरपालिका–७ का ५६ वर्षीय पुष्पप्रसाद सिग्देल रहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुाि। ती व्यक्तिहरु वन कार्यालयमा तेल सहयोग गर्नुहोस् भन्दै फर्निचर उद्योग

फेसबुक ह्याक गरी ठगी गर्ने दुईजना पक्राउ

समस्याहरु देखाउँदै सापटीको रुपमा भनी मोवाईल बैङ्किङ मार्फत क्यु आर कोड र बैंक अकाउन्टमा नगद रकम जम्मा गर्न लगाई ठगी गरेको आरोपमा प्रदेश नं. १ को सुनसरी जिल्लाबाट दुई जनालाई पक्राउ गरी बुधबार रोल्पा ल्याइएको हो। उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय रोल्प...

प्रहरी हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । उनीहरुले गत […]