माधव नेपालले बादललाई भने : देवकोटालाई मेरै पहलमा उम्मेद्वार बनाएकोले अहिले अन्यथा गर्न सकिँदैन्

काठमाडौं, ४ जेठ । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालको सचिवालयले गृहमन्त्री रामबहादुर थापा बादललाई राष्ट्रियसभा निर्वाचनमा सघाउने सहमति भएको भनेर बाहिर आएको कुरामा सत्यता नभएको स्पष्ट पारेको छ । नेपालको सचिवालयले सामाजिक सञ्जालमार्फत खिमलाल देवकोटा नै माधव नेपालको उम्मेद्धवार भएकोले अहिले अन्यथा हुन नसक्ने जवाफ नेपालले बादललाई दिएको जनाईएको छ । नेता […]

सम्बन्धित सामग्री

माधव नेपालले भने- अहिले नै जबज छाड्न सकिन्न

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतक अवस्थालाई ध्यान दिएर अहिले नै जनताको बहुदलीय जनवाद (जबज)लाई छाड्न नसकिने जनाएका छन्।...

माधव नेपालले मलाई राष्ट्रपति बनाउन चाहनुभएनः झलनाथ खनाल

काठमाडौं, १७ फागुन । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालका कारण आफ्नो राष्ट्रपति हुने सम्भावना तुहिएको बताएका छन् । ‘अहिले पनि संसदमा वामपन्थीको १३६ सिट छ । यतिबेला राष्ट्रपतिमा सबभन्दा राम्रो सम्भावना एकीकृत समाजवादीको थियो । तर वामपन्थी नेताहरुको अदूरदर्शिता, अकर्मण्यता, पदलोलुपता र स्वार्थपरकताका कारण त्यो सम्भव […]

स्थानीय चुनावबारे माधव नेपाल भन्छन्- भोलि जे होला, अहिले चुनावको तयारीमा लागौं

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले कार्यकर्ताहरुलाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन्। स्थानीय तहको चुनाव हुँदैन की भन्ने हल्लाहरु चलिरहेको भन्दै उनले भोलि जे भएपनि अहिले चुनावको तयारीमा लाग्न...

माधव नेपालले भनेरै मैले सरकारको नेतृत्व गरेकी हुँ : अष्टलक्ष्मी शाक्य

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री नेकपा एमालेकी उपाध्यक्ष मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधव नेपालले भनेर नै आफूले सरकारको नेतृत्व गरेको फेरि दोहोर्‍याएकी छिन् । आज (शनिबार) महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले आफ्नो सरकार अहिले अल्पमतमा रहेकाले छिट्टै विश्वासको मत लिने जानकारी गराइन् । नेकपा एमालेको आन्दोलनलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान रहेको बताउँदै […]

अदालतलाई प्रभावित पार्ने शब्द राखेको भन्दै माधव नेपालले फर्काए मस्यौदा

नेकपा एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै माधव नेपालले फिर्ता पठाइदिएका छन् । शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ । अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दु

माधव नेपालले नयाँ पार्टी खोलिसके : केपी ओली

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले देशभर नयाँ पार्टी खोलेर हिँडेको आरोप लगाएका छन् । उनले नेपाल समूहले पार्टीमा उपद्रो गर्दै आएपनि भरसक अहिलेपनि आफूहरु सम्झाउने प्रयासमा रहेको बताए ।‘हाम्रा विरुद्ध कति गरे ? तर अहिले उनीहरुले यति उपद्र गर्दा पनि, अर्को पार्टी देशभर खोलेर हिँड्दा पनि, अहिलेसम्म हामीले कारबाही नगरेर सम्झाइबुझाइ गर्ने प्रयास गरिरहेका छौँ,’ बिहीबार नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय शिलान्यास कार्यक्रममा बोल्