एप्पलले भारतमा पनि आइप्याड उत्पादन गर्ने

एप्पलले पहिलो पटक भारतमा आइप्याड उत्पादन गर्ने तयारी गरेको छ।

सम्बन्धित सामग्री

यही वर्ष नयाँ आइप्याड र म्याकबुक ल्याउँदै एप्पल

अमेरिकी कम्पनीले एप्पलले यो वर्ष सन् २०२२ को उत्तरार्धतिर नयाँ म्याकबुक प्रो तथा आइप्याड प्रो को उत्पादन सुरु गर्ने बताइएको छ । विश्लेषक मिंग चि कुओका अनुसार म्याकबुक प्रो र आइप्याड प्रोमा नयाँ प्रोसेसर हुनेछ । विश्लेषक कुओले एक ट्वीट गर्दै यो वर्षको अन्तिम त्रैमासिकमा १४ इन्च र १६ इन्च मोडेलका म्याकबुक प्रोका मोडेलको आम […]

चीनसँगको निर्भरता कम गर्न एप्पलले भारतमा शुरु गर्‍यो आईफोन उत्पादन

चैत ३०, नयाँदिल्ली(भारत) । अमेरिकन बहुराष्ट्रिय कम्पनी एप्पलले भारतमा आईफोनको उत्पादन शुरु गरेको छ । चीनसँगको निर्भरता कम गर्न कम्पनीले भारतमा आईफोन निर्माणको काम थालेको हो । वितरण प्रणाली (सप्लाई चेन) मा चीनसँगको निर्भरता कम गर्न भारतमा  काम शुरु गरिएको कम्पनीले बताएको छ ।   एप्पलको ताइवानी ठेकेदार उत्पादक, फक्सकनको स्थानीय कारखानामा आईफोन १३ निर्माण हुने भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । तमिलनाडुको श्रीपेरुम्बुडुरमा कारखाना रहने भनिएको छ । पछिल्लो समय कम्पनीले आईफोन निर्माण गर्ने क्षेत्रहरू चीनबाट अन्यत्र सारिरहेको छ ।भारत विश्वको दोस्रो ठूलो स्मार्टफोन बजार पनि हो । कम्पनीले भारतमा चाँडै नै आईप्याड पनि एसेम्बल गर्ने योजना बनाइरहेको छ । एप्पलजस्ता ब्रान्डले आफ्ना उप्पादनहरू निर्माण वा एसेम्बल गर्न चीनको विकल्प खोजिरहेका बेला भारत, मेक्सिको र भियतनामजस्ता देशहरू अमेरिकी ब्रान्डका लागि महत्वपूर्ण कन्ट्रयाक्ट म्यानुफ्याक्चररका रूपमा उदाइरहेका छन् ।सन् २०१७ मा एप्पलले आईफोन एसईमार्फत् भारतमा उत्पादन शुरु गरेको थियो । आईफोन १३ भारतमा उत्पादन हुने एप्पलको चौथो मोडेल भएको समाचार एजेन्सी रोयटर्सले आफ्नो वेबसाइटमा समाचार छापेको छ । कम्पनीका उत्पादनहरु मध्ये म्याक ल्यापटप, आइप्याड र आईफोन युवाहरु माझ निकै चर्चित छन् । एजेन्सीहरु

आइफोन १३ सिरिजका ४ मोडल सार्वजनिक, ६ मिटर गहिरो पानीमा ३० मिनेटसम्म काम गर्ने

एप्पलले मंगलबार अबेर राती आफ्नो क्यालिफोर्निया स्ट्रिमिङ भर्चुअल इभेन्टमा आफ्ना नयाँ उत्पादन सार्वजनिक गरेको छ । यसमा आइफोन १३ सिरिजसहित नयाँ एन्ट्री लेभल आइप्याड, आइप्याड मिनी, एप्पल वाच सिरिज समावेश छन् । एप्पलले आफ्नो नयाँ आइफोनलाई पुरानो मोडलको तुलनामा धेरै नै उन्नत बनाएको छ । आउनुहोस्, आइफोनको नयाँ मोडलबारे जानकारी लिऔं । आइफोन १३ सिरिजको विवरण र मूल्य :एप्पलले आइफोन १३ सिरिजका चारवटा मोडल सार्वजनिक गरेको छ । यसमा आइफोन १३ मिनी, आइफोन १३, आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्स समावेश छन