श्रीलंकामा नयाँ राष्ट्रपतिका लागि जुलाई २० मा निर्वाचन

आर्थिक संकटपछि राजनीतिक संकट झेलेको श्रीलंकामा नयाँ राष्ट्रपति छान्न २० जुलाईमा निर्वाचन हुने भएको छ। गत शनिवार त्यहाँ प्रदर्शनकारीले कोलम्बोमा रहेको राष्ट्रपति निवास नियन्त्रणमा लिएपछि राष्ट्रपति गोतवाया राजपक्षे भागेका थिए। उनी कुन स्थानमा लुकेर बसेका छन् भन्ने अझै पत्तो नलागे पनि भोलि बुधवार राजीनामा दिने बताएका छन्। उनको राजीनामापछि कार्यवाहक…

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोभिड-१९ को सङ्क्रमण देखिएको छ । ७९ वर्षीय राष्ट्रपति बाइडेनको शनिवार गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको राष्ट्रपतिका डाक्टरलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । फेरि कोभिडको सङ्क्रमण देखिएपछि राष्ट्रपति बाइडेन ह्वाइट हाउसमै आइसोलेशनमा बस्नुभएकाे खबरमा उल्लेख छ ।  उहाँलाई जुलाई २१ तारिख अर्थात साउन ५ गते पछिल्लो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । उहाँले आफूलाई कुनै लक्षण नदेखिए पनि आफ्नो सम्पर्कमा आउनेलाई सतर्क रहन आग्रह गर्नुभएको छ । गएक...

पुनः कोभिड देखिएपछि आइसोलसनमा बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि उनी आइसोलसनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।राष्ट्रपति बाइडेनलाई यसअघि जुलाई २१ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भारतकी नवनिर्वाचित राष्ट्रपतिद्वारा सपथ ग्रहण

भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मुले सोमबार सपथ लिएकी छन् । भारतको १५ औँ राष्ट्रपतिका रुपमा निर्वाचित भएकी ६४ वर्षिया मुर्मुलाई प्रधानन्यायाधीश एनभी रमनले सपथ खुवाएका हुन् । भारतमा नवनिर्वाचित राष्ट्रपतिलाई संसद्‌मा सपथ खुवाउने व्यवस्था छ । नवनिर्वाचित राष्ट्रपति मुर्मुका विरुद्धमा विपक्षी दलहरूले यशवन्त सिंहलाई उम्मेदवार बनाएका थिए । नवनिर्वाचित राष्ट्रपतिलाई सपथ खुवाउने बेलामा वर्तमान राष्ट्रपति रामनाथ कोभिन्द पनि संसद् हलमा गएका थिए ।भारतमा गत जुलाई १८ मा राष्ट्रपति चयनका ल

श्रीलंकामा विक्रमासिंघेले लिए अन्तरिम राष्ट्रपतिका रूपमा शपथ

कोलम्बो । श्रीलंकामा प्रधानन्यायाधीश जयन्थ जयसूर्यासमक्ष प्रधानमन्त्री रनिल विक्रमासिंघेले आज अन्तरिम राष्ट्रपतिका रूपमा शपथग्रहण गरेका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले पदबाट राजीनामा दिएपछि उनले शपथ लिएका हुन् । पार्टीका नेताहरूले यसअघि नै निर्णय गरेबमोजिम यही जुलाई २० मा संसद्बाट नयाँ राष्ट्रपति चयन गरिने सभामुख महिन्दा यापा आबेवर्देनाले जानकारी दिए । आज बिहान...

भारतमा राष्ट्रपति चुनावको सरगर्मी

भारतमा नयाँ राष्ट्रपतिको चुनावी प्रक्रियामा राजनीतिक दलहरू होमिएका छन् । निर्वाचन आयोगले जुलाई १८ मा राष्ट्रपतिका लागि मतदान हुने सूचना जारी गरेपछि सत्तारुढ र विपक्षी दलहरू कसलाई उम्मेदवार बनाउने, कसरी जित हात पार्ने रणनीतिमा जुटेका छन् ।

भारतको अबको राष्ट्रपति को ? यस्ता थिए अहिलेसम्मका राष्ट्रपति

भारतमा अबको राष्ट्रपतिका लागि दौड शुरु भएको छ । आगामी जुलाई २५ तारिखमा वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल सकिँदैछ । पाँच महिनापछि राष्ट्रपतिका लागि चुनावी प्रक्रिया शुरु हुनेछ ।

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री हुसेन अर्नौसलाई उहाँले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गर्नुभएको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गर्नुभएको हो । गत मे महिनामा भएको निर्वाचनमा उहाँ फेरि राष्ट्रपतिका लागि निर्वाचित हुनुभएको घोषणा गरिएको थियो ।