श्रीलंकामा कर्फ्यू तोड्दै राष्ट्रपति निवास प्रवेश गरे प्रदर्शनकारी, राजपाक्षेलाई लगियो सुरक्षित स्थानमा

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षेको राजीनामा माग्दै दिनहुँ प्रदर्शन भइरहेको छ। देशको आर्थिक स्थिति बिगारेको भन्दै प्रदर्शनकारीहरुले राजपाक्षेको बहिर्गमन माग गर्दै आएका छन्। यसबिच प्रदर्शनकारीहरुले राष्ट्रपति निवास भित्र पसेर तोडफोड गरेका छन्। राजपाक्षेलाई भने सुरक्षित स्थानमा सारिएको छ। सरकारविरुद्ध प्रदर्शनमा सहभागी हुन कार र बसमा सवार भएर हजारौं…

सम्बन्धित सामग्री