बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु, आमा बिरामी

१५ भदौ, धनगढी । बझाङमा विषालु च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ भने आमा बिरामी परेकी छन् । जयपृथ्वी नगरपालिका–६ नौरामा जंगली विषालु च्याउ खाँदा १२ वर्षीया सुदीप कठायत र उनकी ७ वर्षीया बहिनी सञ्जिला कठायतको मृत्यृ भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले जंगली च्याउ […]

सम्बन्धित सामग्री

सोलुखुम्बुमा विषालु च्याउ खाँदा दुई जना बिरामी

सोलुखुम्बु – सोलुखुम्बुमा विषालु च्याउ खाँदा एक दम्पती बिरामी परेका छन्। बिरामी हुनेमा सोलुदुधकुण्ड नगरपालिका- ४ बागबानीका ५५ वर्षीय सन्तविर तामाङ र उनकी श्रीमती ४० वर्षीया नानी माया तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी निरीक्षक राम किशोर शाहका अनुसार आज आइतबार बिहान १० बजे जंगलबाट टिपेर ल्याएको रातो रंगको विषालु च्याउ पकाएर […]

विषालु च्याउ खाँदा अर्घाखाँचीकाे शितगंगामा ३ जना बिरामी

अर्घाखाँची – विषालु च्याउ खाँदा अर्घाखाँचीको शितगंगा नगरपालिकामा तीन जना बिरामी परेका छन् ।  विषालु च्याउ खाँदा शितगंगा–३ साहुटोलका विजय भण्डारी, माया भण्डारी र तिलमाया भण्डारी बिरामी परेका हुन् ।  उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा सामान्य उपचारपछि बुटवल रिफर गरिएको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होमनाथ रेग्मीले जानकारी दिनुभयाे ।  उनीहरूको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा उपचार भइरहेकाे र अवस्था सामान्य रहेको इन्स्पेक्टर रेग्मीले बताउनुभयाे ।

विषालु च्याउ खाँदा डोटीमा ११ जना बिरामी

डोटी- दिपायल सिलगढी नगरपालिका-५ इन्द्रचोकका ११ जना विषालु च्याउ खाँदा बिरामी भएका छन्। बिरामी हुनेमा दिपायल सिलगढी –५ इन्द्रचोकका अनमोल डुरा, वासु बोगटी, गङ्गा डुरा, एलिजा डुरा, मीना बोगटी, सुनिल खड्का, सकुन्तला खड्का, निशा बोगटी, बर्मा देवल, बबर देवल, सानु बोगटी रहेको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार […]

विषालु च्याउ खाँदा पाँचजना बिरामी

काठमाडौँ,११ साउन । विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा […]

विषालु च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् ।

विषालु च्याउ खाँदा पाँचजना बिरामी

बैतडी, साउन ११ । विषालु च्याउ खाँदा मंगलबार बैतडीमा पाँचजना बिरामी परेका छन्। मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन्। बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन्। उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको […]

विषालु च्याउ खाँदा पाँचजना बिरामी

विषालु च्याउ खाँदा मङ्गलबार बैतडीमा पाँचजना बिरामी परेका छन् । मेलौली नगरपालिका–५ खलीगाडमा एकै घरका उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमहा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् ।उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक मुकेशकान्त दयालले जानकारी दिए । च्याउ खाएर बिरामी भएपछि उनीहरूलाई तत्काल स्वास्थ्य केन्द्रमा भर्ना गरिएको हो ।मङ्

भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी

प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा  विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।

मकवानपुरमा विषालु च्याउ खाँदा एकै परिवारको ६ जना बिरामी

हेटौंडा : मकवानपुरको राक्सिराङ गाउँपालिका–९ खैराङमा विषालु च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्।विषालु च्याउ खाँदा राक्सिराङ-९ का अशोककुमार प्रजाको परिवार नै बिरामी परेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाँदा बिरामी परेकाहरुमा अन्यको अवस्था सामान्य रहेको छ भने ४ वर्षीय प्रेम प्रजाको स्थानीय स्वास्थ्य सस्थामा उपचार भइरहेको छ। च्याउ खाएपछि बान्ता आउने लगायतका समस्या भएपछि डन्टारस्थित स्वास्थ्य चौकीमा उनीह

विषालु च्याउ खादा एक जनाको मृत्यु, ३ बिरामी

मकवानपुर : बकैया गाउँपालिकामा विषालु च्याउ खादा एक जनाको मृत्यु भएको छ भने तीन बिरामी परेका छन्। बकैया गाँउपालिका–१० को चकमकेमा विषालु च्याउ खादा १५ वर्षीय प्रतिमा घलानको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालको अनुसार विषालु च्याउ खाएर ४० वर्षीया ठूलीमाया घलान, २० वर्षीया बास्नामाया घलान र १७ वर्षीया विपना घलान बिरामी परेका छन्।प्रतिमाको स्थानीय मेडिकलमा उपचार सम्भव नभएपछि हेटौंडाको चुरेहिल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको