भारतमा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु, ३५ जना बिरामी

प्रशान्त दिहिंगियाका अनुसार असमको चार जिल्लामा  विषालु च्याउ खाँदा पछिल्लो केही दिनमा १३ जनाको मृत्यु भएको हो। ३५ जना बिरामी रहेको जनाइएको छ।

सम्बन्धित सामग्री

असममा विषालु च्याउ खाँदा ३५ जना बिरामी, १३ को मृत्यु

असममा विषालु च्याउ खाँदा १३ जनाको मृत्यु भएको छ । असम मेडिकल कलेज एन्ड हस्पिटल (एएमसीएच) का सुपरिटेन्डेन्ट डा. प्रशान्त दिहिंगियाले माथिल्लो असमका चार जिल्लामा विषालु च्याउ खाँदा पछिल्लो दुई दिनमा १३ जनाको मृत्यु भएको छ ।डा. दिहिंगियाले जानकारी दिँदै भने, ‘पछिल्लो पाँच दिनमा एएमसीएचमा माथिल्लो असमका चराइदेव, डिब्रुगढ, शिवसागर र तिनसुकिया जिल्लामा विषालु च्याउ खाँदा बिरामी भएका ३५ बिरामीलाई भर्ना गरिएको थियो जसमध्ये १३ बिरामीको मृत्यु भएको छ ।’उनले भने, ‘सोमबार चारजनाको मृ