चलचित्र पर्यटन - छायाङ्कनका लागि नेपाल

मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताले भरिएको नेपाल चलचित्र पर्यटनका लागिसमेत आकर्षक गन्तव्य हो । नेपालको यही विविधतालाई विश्वसामु पु¥याउने प्रयास प्रभावकारी नहुँदा विदेशी चलचित्रकर्मीको आकर्षण भने न्यून छ । सरकारले नीति तथा कार्यक्रममा नै ‘छायाङ्कनका लागि गन्तव्य नेपाल’ समावेश गरेर चलचित्र पर्यटनको विकास गर्ने योजना अघि सारेको छ ।

सम्बन्धित सामग्री

पर्यटन प्रवर्द्धनमा नेपाल र भुटानको मोडल

पर्यटन नीतिका सम्बन्धमा भन्नुपर्दा विश्वका प्रायः सबै देशका आआफ्नै खालका पर्यटन नीति रहेका छन् । त्यसमा हामीले छुट्टै बहस गरिरहनु परेन । यो लेखमा चाहिँ नेपाल र भुटानको बारेमा लेखिनेछ । हो, यसो भन्दाखेरि नेपालको पर्यटन नीति भनेको जसरी पनि धेरै संख्यामा विदेशी पर्यटक भित्र्याउने अर्थात् ‘हाई क्वान्टिटी लो क्वालिटी’ रहेको देखिन्छ भने भुटानको पर्यटन […]

नेपाल पर्यटन दशक : यस्ता छन् रणनीतिक योजना

सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पुर्‍याउँने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ । नेपाल पर्यटन दशक रणनीतिक कार्ययोजनाबारे जानकारी  दिदैं संस्कृति, पर्यटन तथा नागरिक […]

पर्यटन प्रबद्र्धनका लागि नेपाल भ्रमण दशक मनाउने

सरकारले पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीले शिथिल बनेको मुलुकको पर्यटन पुनरुत्थान गर्दै यस क्षेत्रलाई चलायमान बनाउन नेपाल भ्रमण दशक मनाउने निर्णय भएको जानकारी दिनुभयो । होटल सङ्घ नेपाल (हान) ले आयोजना गरेको आतिथ्यता सम्मेलन ‘नेपाल हस्पिटालिटी कन्क्लेभ–२०२२’ का …

नेपाल पर्यटन बोर्डले गर्‍यो क्यानडाका पर्यटन दुत टण्डनलाई सम्मानित

काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल पर्यटन बोर्ड क्यानडाका पर्यटन दुत नर बहादुर टण्डनलाई सम्मान गरेको छ । पर्यटन बोर्डले विदेशमा आफनै स्रोत र साधनको प्रयोग गरेर नेपालका पर्यटन क्षेत्रमा योगदान पुर्‍याएको भन्दै टण्डनलाई सम्मान गरेको हो । कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटकको आगमन बढ्दै गएको बताउनुभयो । उहाँले […]

संगीतका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै नेपाल पर्यटन बोर्ड

काठमाडौं: नेपाल पर्यटन बोर्डले संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने भएको छ। नेपालको लोक तथा परम्परागत संगीतको माध्यमबाट पर्यटन प्रवर्द्धनका लागि बोर्डले सुरसुधा र चर्चित ब्याण्ड प्लेईङ फर चेन्ज फाउण्डेशन (पीएफसीएफ) सँग सहकार्य गर्ने जनाएको छ। पर्यटन प्रवर्द्धनको लागि संगीत सशक्त माध्यम भएकाले सुरसुधा र पीएफसीएफ सँग सहकार्य गर्न लागिएको बोर्डका वरिष्ठ निर्देशक…

नेपाल र बङ्गलादेशबीच क्षेत्रीय पर्यटन प्रवद्र्धनमा जोड

क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझा रणनीतिका साथ अघि बढ्नुपर्नेमा नेपाल र बङ्गलादेशका पर्यटन व्यवसायीबीच समझदारी बनेको छ । दुई देशीय (नेपाल–बङ्गलादेश) पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले पाटा बङ्गलादेश च्याप्टरको सहकार्यमा यहाँ आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन प्रवद्र्धन एन्ड बी टु बी एक्सचेन्ज कार्यक्रम’ का दौरानमा क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि साझेदारिता …

पर्यटन प्रवद्र्धनका लागि नेपाल र भारतबीच सहकार्य

काठमाडौं, ७ कात्तिक (रासस) ः नेपाल र भारतबीच दुवै देशको पर्यटन प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ । उक्त प्रयोजनका निम्ति नेपाल पर्यटन बोर्ड र भारतको ट्रावल एजेन्टस् एशोसिएशन अफ इण्डिया (टाई) बीच दुई देशीय पर्यटन प्रवद्र्धनका लागि आसपी सहकार्य गर्ने सम्झौता गरिएको हो ।नयाँ दिल्लीमा यही अक्टोबर २२ तारिखमा आयोजित एक कार्यक्रमबीच बोर्डका कार्यकारी […]

नेपाल र रुसबीच पर्यटन प्रर्वद्धनमा सहकार्यमा जोड

काठमाडौं, २९ भदौ । नेपाल र रुस बीच पर्यटन प्रर्वद्धन गर्न आपसी सहकार्यका गर्ने सन्र्दभमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनन्जय रेग्मी र नेपालका लागि रुसी राजदुतावासका फस्ट सेक्रेटरी युलिया ए आन्द्रोसोभा बीच भेटवार्ता भएको छ । नेपाल पर्यटन बोर्डमा भएको भेटमा दुवै देशबीच लामो सम्बन्ध रहि आएको उल्लेख गर्दै आपसी सहकार्यमा दुवै देशको पर्यटन […]

नेपाल र मलेसियाबीच पर्यटन प्रबर्द्धनमा सहकार्य हुने

नेपाल र मलेशियाबीच पर्यटन प्रबर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा.धनञ्जय रेग्मी र नेपालका लागि मलेशियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच भेटवार्ता भएको छ ।हालैमात्र मलेसियन राजदूतावासमा भएको भेटवार्तामा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एक अर्को देशको पर्यटन प्रबर्द्धनको लागि सहकार्य गर्ने सहमति गरेका छन् । भेटका क्रममा दुवै देशका कुटनीतिक व्यक्ति,सेलिब्रेटी,सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमल

नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनमा सहकार्य हुने

काठमाण्डाै – कोभिड–१९ महामारीका कारण शिथिल बनेको देशको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हैल र  नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ । दुई देशबीच पर्यटन प्रवर्द्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्...