कोशीमा सरकार फेर्न प्रधानमन्त्रीसँग कांग्रेस महामन्त्रीद्वयको भेट
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले केन्द्रको सत्ता गठबन्धन अनुसार कोशी प्रदेश सरकार निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। बुधवार साँझ बालुवाटारमा भएको भेटमा दुई नेताबीच बधाई साटासाट भएको केसीको सचिवालयले जनाएको छ।
हालै सम्पन्न निर्वाचनमा देउवा डडेल्धुराबाट र केसी नुवाकोट २ बाट निर्वाचित भएका हुन्। भेटका क्रममा नयाँ सरकार गठनको बारेमा…
काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबिच भेटवार्ता भएको छ। ओलीको निमन्त्रणामा बालकोट पुगेर नेता केसीले भेट गरेका हुन्।
भेटका क्रममा समसामयिक राजनितिक घटनाक्रम, जनजीविका सवालमा उठेका आवाजहरु, सामुहिक रुपमा समाधान गर्ने प्रतिवद्धता तथा नयाँ सरकार गठन, अर्थतन्त्र सुधारको सन्दर्भमा दलहरुबिच एकता र…
नयाँ सरकार गठन लगायतका बिषयमा छलफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता अर्जुन नरसिंह केसीबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार साँझ ओली निवास बालकोटमा भेट भएको...
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउत (सिके राउत) बीच सिष्टाचार भेट भएको छ। दुवैबीच उपसभापति खड्काको निजी निवास गल्फुटारमा आज भेट भएको हो। जनमत पार्टीका अध्यक्ष राउतलाई स्वागत गर्दै उपसभापति खड्काले राउत र उनको पार्टीको विजयमा बधाई तथा शुभकामना दिएका थिए।भेटका सन्दर्भमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा तथा नयाँ सरकार निर्माण र सत्ता गठबन्धनमा सहकार्य गर्ने विषय र समसामयिक &nbs
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। अध्यक्ष ओलीलाई भेट्न नेता सिंह आइतबार साँझ भक्तपुरको बालकोटस्थित उनको निवासमै पुगेका हुन्।बधाइ आदानप्रदानसँगै दुई नेताबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।भेटमा सामान्य चुनावी समीक्षा र समसामयिक राष्ट्रिय राजनीतिबारेकुराकानी भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए।निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको कसरत भइरहेका वेला अ
नेपाली कांग्रेसले कोरोन रोकथाम तथा उपचारमा सरकार अपारदर्शी भएको भन्दै यसको सम्बन्धमा स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबार निवर्तमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समितिको तर्फबाट नेता प्रकाशशरण महत नेतृत्वको टोलीले भेट गरी सरकार कोभिड–१९ रोकथाम तथा उपचारको लागि पारदर्शी हुन नसकेको भन्दै यसमा सरकारले गरेको लगानीको […]
संविधानको धारा ७६ को उपधारा २ बमोजिम संयुक्त सरकार गठनको प्रक्रिया तुहिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी मिलेर सरकार गठनको प्रयास गरिएको भएपनि अन्तिम समयमा आएर नेकपा एमालेको नेपाल खनाल पक्षले असहयोग र जसपाकै महन्थ ठाकुर केपी ओलीतिर ढल्किँदा वैकल्पिक सरकार बनाउने योजना तुहिएको हो ।
बिहीबार दिउँसो स्थायी समिति बैठक बसेको नेकपा माओवादी केन्द्रले त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादवसंग भेट गरेको थियो । सो भेट पछि माओवादी केन्द तीन पार्टी मिलेर बनाउने तयारी गरिएको सरकार गठन प्...