अस्थिरतालाई मलजल गर्दै प्रमुख दल

प्रमुख राजनीतिक दलको केन्द्रीय ‘सिन्डिकेट’ का कारण कोशी प्रदेश सरकार संकटमा परेको छ । कोशीमा सत्ता गठबन्धन र प्रतिपक्ष दल दुवैको बहुमत नपुगेपछि अब सरकारको भविष्यमाथि प्रश्न उठेको छ । प्रदेशसभाका सभामुख बाबुराम गौतमले नै गठबन्धन सरकारको पक्षमा हस्ताक्षर गरेपछि उत्पन्न विवाद सर्वोच्च पुगेर सरकार कामचलाउमा परिणत भएको छ । कोशी प्रदेशबाट अस्थिर राजनीतिको सुरुवात भएको छ ।

सम्बन्धित सामग्री

गैरजिम्मेवार प्रमुख दल

कान्तिपुरमा फागुन ११ मा प्रकाशित सम्पादकीय ‘नागरिक मुद्दाबाट टाढिएका मुख्य दल’ पढेपछि केही लेख्न मन लाग्यो । प्रमुख दल कांग्रेस, एमाले र माओवादीले ठूल्ठूला बैठक, अधिवेशन हालै गरेका छन् ।

टीआरसी विधेयकमा प्रमुख दल सहमतिनजिक

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) विषयमा सहमतिनजिक पुगेका छन् । संसदको आउँदो हिउँदे अधिवेशनमा सबै पक्षलाई ध्यान दिएर सहमतिकासाथ अगाडि बढाउनेमा उनीहरु सहमति नजिक पुगेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रमुख तीन दलका शीर्ष नेताहरुले टीआरसी विधेयकका विषयमा छलफल गर्दै संसदको आउँदो हिउँदे अधिवेशनमा विधेयकलाई अगाडी बढाउने सहमति […] The post टीआरसी विधेयकमा प्रमुख दल सहमतिनजिक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बारामा एमाले प्रमुख दल बन्यो

बारा । सतारुढ गठबन्धनको टिकट वितरणदेखि नेता कार्यकर्तामा सुरु भएको असन्तुष्टिले बारामा एमाले प्रमुख दल बन्न सफल भएको छ । एमालेले सांगठनिक रुपमा आफूलाई प्रतिनिधि र प्रदेशसभाको १२ स्थानमध्ये ६ सिटमा जित हात पार्दै जिल्लामा प्रमुख दल बनेको हो । प्रतिनिधिसभाको चार निर्वाचन क्षेत्रमध्ये १ र ३ एमालेका अच्युत मैनाली र ज्वाला साह निर्वाचित भएका […]

लौरो ‘ब्याटल’को आनन्द लिँदै प्रमुख दल

स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार विजयी हुँदा नेपालका राजनीतिक दल जति दुःखी थिए, त्यति नै खुसी आम नागरिक थिए। किनकी दलको दादागिरी तोड्न र जनताको विकासको लालसा पुरा गर्न स्वतन्त्रले भूमिका खेल्छन् भन्ने नागरिकको अपेक्षा थियो। तर, बिडम्बना दुई आशा गरिएका पात्र धरानका मेयर हर्क साम्पाङ र बालेन शाह दुनियाँले देख्नेगरी सामाजिक सञ्जालमै जुध्न थालेका छन्। […]

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

कांग्रेसले गरायो दल दर्ता

काठमाण्डाै – सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । आउँदाे मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि आज मङ्गलवार आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो ।  दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरू निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि दल दर्ताको समय दिएको थियो । आउँदाे चुनावका लागि लगभग सबै दलले आयोगमा दल दर्ता गराइसकेका छन् । आयोगले आज ५ बजेसम्मका लागि दल दर्ता गर्नसक्ने बताएको थियो । आयोगले दुई वा दुईभन्द...

कांग्रेसले गरायो निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । मंगलबार आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनार्थ आयोगमा पुगेर कांग्रेसले दल दर्ता गरेको हो । दल दर्ताका लागि कांग्रेस उपसभापति धनराज गुरुङसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । आयोगले साउन २२ देखि ३१ गतेसम्मका लागि […]

प्रमुख पदमा कुन दल, कहाँ निल ?

१० जेठ, काठमाडौं । स्थानीय तहको निर्वाचनमा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले दुई जिल्लामा मात्रै पालिकाको मूल नेतृत्वमा जित निकाल्न सकेको छैन । कांग्रेसले पूर्वी रुकुम र दार्चुलामा प्रमुख र अध्यक्षमा उम्मेदवार बनाएका कुनै पनि उम्मेदवारले जित हासिल गर्न सकेनन् । प्रमुख प्रतिपक्ष दल एमालेले गोरखा, पूर्वी रुकुम, बाँके, पश्चिम रुकुम, हुम्ला, कालिकोट, मुगु, जुम्ला […]

संसदमा एमसीसी पेश हुने भएपछि रणनीति तय गर्दै प्रमुख दल

काठमाडौं – लामो बहसपछि संसदमा अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनका लागि पेश हुने भएको छ । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको तर्फबाट एमसीसी टेबुल हुने निश्चित भएपछि सत्ता गठबन्धन र प्रतिपक्षी दल आआफ्नो रणनीति तय गर्न छलफलमा व्यस्त छन् । नेपाली काँग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले […]