दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । राप्ती गाउँपालिका–२, लालमटियामा सम्पर्क कार्यालय राख्ने निर्णय गरिएको हो ।
शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले सहरी विकास मन्त्रालयले मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय रहने गरी भौतिक पूर्वाधारको व्यवस्थान गर्ने निर्णय गरिएको छ ।
संविधान...