चीनसँग शीतयुद्धका लागि अमेरिका तम्तयार, ट्रम्पभन्दा अघि बढेर किन शत्रुता मोल्दैछन् बाइडन ?

अमेरिकाका राष्ट्रपति जो बाइडनले मंगलवार संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो देशले शीतयुद्ध नचाहेको बताए । विगतको शीतयुद्धमा जस्तो गरी मुलुकहरूलाई खेमामा बाँड्न नहुने बरू सबैसँग मिलेर आतंकवाद र महामारी जस्ता विश्वव्यापी शत्रुविरुद्ध लड्नुपर्ने उनको भनाइ छ । तर बाइडनको भनाइ र गराइमा आकाश जमीनको अन्तर देखिएको छ । वास्तवमा बाइडन प्रशासनले अमेरिकाभित्रै र विश्व मञ्चमा चालेका सबै नयाँ कदमहरू चीनबाट तेर्सिएको वास्तविक र काल्पनिक दुवैथरी जोखिमको प्रतिक्रियामा आइरहेको देखिन्छ । त्यसो त बाइडनअघिका राष्ट्रपतिहरू पनि चीनको उदयबाट...

सम्बन्धित सामग्री

भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार बन्यो अमेरिका, चीन पर्‍यो पछि

जेठ १६, नयाँदिल्ली(भारत) । अमेरिका भारतको सबैभन्दा ठूलो व्यापार साझेदार बनेको छ। यसले दुई देशबीचको आर्थिक सम्बन्ध बलियो बन्दै गएको पुष्टि गरेको भारतको वाणिज्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ । यसअघि चीन भारतको सवैभन्दा ठूलो व्यापार साझेदार थियो । शुरुवाती चरणमा कोरोना महामारी फैलिएको कारखाना गतिविधि सुस्त भएका कारण चीन र प्रमुख साझेदार देशहरु बीच ब्यापार घटेको हो । त्यसै समयमा अमेरिकाले भारतलगायत अन्य देशहरुको विपरीत राम्रो अवसर पाएको छ। भारतको वाणिज्य मन्त्रालयको तथ्यांक अनुसार अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा बढेर ११९ अर्ब डलर पुगेको छ। जवकि २०२०/ २१ मा ८० दशमलव ५१ अर्ब डलर रहेको थियो । सन् २०२१/२२ मा अमेरिकाबाट भारतको निर्यात ५१ दशमलव ६२ अर्ब डलरबाट बढेर ७६ दशमलव ११ अर्ब डलर पुगेको छ। योसँगै अमेरिकाबाट भारतको आयात पनि २०२०/ २१ मा २९ अर्ब डलरबाट बढेर ४३ दशमलव ३१ अर्ब डलर पुगेको छ। भारत र चीनबीचको द्विपक्षीय व्यापार २०२१/२२ मा ११५ दशमलव ४२ अर्ब डलरको भएको छ । सन् २०२०/ २१ मा ८६ दशमलव ४ अर्ब डलरको रहेको थियो ।   सन् २०२०/२१ मा चीनबाट भारतको निर्यात २१ दशमलव १८ अर्ब डलर थियो। जुन २०२१/२२ मा बढेर २१ दशमलव २५ अर्ब डलर पुगेको छ।  चीनसँगको भारतको व्यापार घाटा २०२१/२२ मा बढेर ७२ दशमलव ९१ अर्ब डलर पुगेको छ। भारतीय बजार विश्लेषकहरुले अमेरिकासँगको यो व्यापार अझै कायमै रहनेछ। अमेरिका र भारतले निरन्तर व्यापारिक सम्बन्धलाई कायमै राख्न विभिन्न प्रयासहरु जारी राखेका छन्। बैंग्लुरुस्थित इन्डियन इन्स्टिच्युट अफ प्लान्टेसन म्यानेजमेन्ट (आईआईपीएम) का निर्देशक राकेश मोहन जोशीले भारत १ दशमलव ३९ अर्ब जनसंख्या भएको विश्वको तेस्रो ठूलो उपभोक्ता बजार भएको बताउँछन्। ‘दुई देशको अर्थतन्त्रबीच प्रविधि हस्तान्तरण, उत्पादन, व्यापार र लगानीको अपार सम्भावना छ’, उनले भने, ‘भारतले अमेरिका पठाउने उत्पादनमा पेट्रोलियमबाहेक पेट्रोलियम पालिस गरिएको हीरा, औषधि उत्पादन, गहना, हलुका तेल र फ्रोजन झिंगा पर्छन्। जसमा भारतले अमेरिकाबाट पेट्रोलियम, रफ हीरा, एलपीजी, सुन, कोइला र बदाम खरीद गर्छ।’ भारतीय निर्यात संगठन महासंघका उपाध्यक्ष खालिद खान भारत विश्वमै एक उदाउँदो भरपर्दो व्यापारिक साझेदार भएको बताउँछन् । उनका अनुसार  विश्वव्यापी कम्पनीहरुले चीनमा आफ्नो निर्भरता घटाउँदै लगेका छन् जसका कारण ती कम्पनीहरुले आफ्नो व्यापार भारतजस्ता देशहरुमा फैलाइरहेका छन् । चीनभन्दा पहिले यूएई भारतको सबैभन्दा ठूलो व्यापार साझेदार थियो।यूएईसँग भारतको द्विपक्षीय व्यापार २०२१/ २२ मा ७२ दशमलव ९ अर्ब डलर थियो। यूएई चाहीं अहिले भारतको तेस्रो ठूलो व्यापार साझेदार हो। त्यसपछि साउदी अरब, इराक र सिंगापुर छन्। एजेन्सीहरु

रुसी आक्रमण नेटोसम्म पुगे हामी तयार छौं : अमेरिका

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले रुसले युक्रेनबाट अघि बढेर अन्य देशहरुलाई समेत आक्रमण गर्न सक्ने सम्भावना रहेको दाबी गरेका छन्। अमेरिकी प्रसारक एबिसीसँगको एक अन्तर्वार्तामा ब्लिङ्कनले यस्तो बताएका हुन्। नेटोको कुनै...

अमेरिका, चीन र रुसबीच 'हाइब्रिड' युद्ध !

तीन साताअघि अमेरिकाका सर्वोच्च सैन्य अधिकारी जोइन्ट चीफ्स अफ स्टाफ जनरल मार्क मिल्लेले त्रिपक्षीय युद्धको कुरा झिकेका थिए । विश्वका तीन महाशक्तिहरू अमेरिका, रुस र चीन त्रिपक्षीय युद्धमा प्रवेश गर्न लागेको मिल्लेले बताए ।  मिल्लेको कुराले विश्व अब अमेरिकी नेतृत्वको एकध्रुवीयताबाट अघि बढेर त्रिध्रुवीयतामा प्रवेश गरेको पुष्टि गरेको छ । एकध्रुवीयताको अन्त्यका कारण तिलमिलाइरहेको अमेरिकाले नयाँ युद्धको बहाना खोजिरहेको मिल्लेको भनाइबाट संकेत पाइन्छ । तर मिल्लेले त्रिपक्षीय युद्ध भनेर परम्परागत युद्धलाई इंगित गरेका हुन् भने त्यसको स...

के हो 'सुगर रिलेसनशिप'को चलन ?

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।  अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस सम्बन्धलाई वेश्यावृत्तिको संज्ञा भने दिइँदैन ।  यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् । बढी उमेरका धनी मा...

कोरोना महामारीले बढायो अमेरिका र बेलायतमा महंगी

एजेन्सी। कोरोना महामारीले अमेरिका र बेलायतमा महंगी बढाएको छ। बेलायतमा खाद्य वस्तु र मोटर इन्धनमा मूल्य वृद्धि भएको छ। बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धिको वार्षिक दर बढेर जुनमा २.५ प्रतिशत पुगेको जनाएको छ। यसअघि २.१ प्रतिशत थियो। अमेरिकामा मंगलबार जारी गरिएको आधिकारिक आँकडाअनुसार त्यहाँ वार्षिक मुल्यवृद्धि १३ वर्षयता सबैभन्दा उच्च ५.४ प्रतिशत पुगेको छ।

के हो 'सुगर रिलेसनशिप'को चलन ?

आजकल धनी मानिसहरूले युवतीहरूसँग सुगर रिलेसनशिप राख्ने प्रचलन बढेर गएको छ । उमेर पुगेका धनी पुरुषले कम उमेरका युवतीसँग सम्बन्धका लागि मोटो रकम चुक्ता गर्ने गरेका छन् । यस्तो सम्बन्धमा रहेका युवतीलाई सुगर बेबी र पुरुषलाई सुगर ड्याडी भन्ने गरिन्छ ।  अमेरिका, अस्ट्रेलिया र बेलायतजस्ता विकसित देशमा लाखौं मानिस यस्तो सम्बन्धमा बस्ने गरेका छन् । यस सम्बन्धलाई वेश्यावृत्तिको संज्ञा भने दिइँदैन ।  यस्तो सम्बन्धमा २५ देखि ३० वर्ष उमेरका युवतीहरूले ४५ देखि ५० वर्ष उमेरका पुरुषसँग सम्बन्ध कायम गर्छन् । बढी उमेरका धनी मा...

मस्कको ट्विटपछि बिट्क्वाइनको भाउ बढेर ३९ हजार डलरमाथि

जेठ ३१, सनफ्रान्सिस्को (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ सोमवार बढेको छ ।  अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाइंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले एक ट्विटमार्फत कम्पनीले भविष्यमा पुनः बिट्क्वाइनमा भुक्तानी स्वीकार गर्न सक्ने बताएपछि यसको भाउ बढेको हो । सोमवार प्रतिगोटा बिट्क्वाइनको भाउ साढे ९ प्रतिशतले बढेर ३९ हजार २४० डलरमा पुगेको क्वाइन डेस्कको तथ्यांकले देखाएको छ ।  यो वर्ष शुरु भएदेखि बिट्क्वाइनको भाउ ३० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यद्यपि यसको भाउमा तीव्र उतारचढाव पनि देखिएको छ । अप्रिलमा यसको भाउ ६४ हजार ८२९ डलरको कीर्तिमानी उच्च विन्दुमा पुगेको थियो । अनि मे महीनामा भने यो घटेर ३० हजार डलर नजिक आएको थियो । बिट्क्वाइनमा इनरहरुले माइनिङमा ५० प्रतिशत स्वच्छ ऊर्जा प्रयोग गर्ने गरेको पुष्टि भयो भने कम्पनीले पुनःक्रेताहरुलाई कार खरीदको भुक्तानी बिट्क्वाइनमा गर्ने अनुमति दिने एक ट्विटमा मस्कले भनेका थिए । क्रिप्टोकरेन्सी माइनिङले जलवायु परिवर्तनमा प्रभाव पार्ने चिन्तातर्फ औंल्याउँदै कम्पनीले मध्य–मेमा बिट्क्वाइनबाट कार खरीदमा रोक लगाएको थियो ।  हालैका महीनाहरुमा मस्कको ट्विटले बिट्क्वाइन र समग्र क्रिप्टो बजारलाई प्रभावित बनाउँदै आएको छ । पछिल्लो वृद्धि यसैको नयाँ उदाहरण हो । एजेन्सी