शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक

नेपाली कांग्रेसको संस्थापन र इतर पक्षबीच निर्णायक छलफल भइरहेको छ । संस्थापनले समानुपातिकमा एकलौटी गरेपछि आक्रोशित बनेको कोइराला पक्ष समान न्यायका लागि आन्दोलित रहेको छ ।

सम्बन्धित सामग्री

उपसभापति खड्कासँग निर्णायक छलफलमा सभापति देउवा, आजै मन्त्रीहरुको नाम फाइनल गर्ने

काठमाडौं, १० चैत्र । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम तय गर्नको लागि निर्णायक छलफल थालेका छन् । सभापति देउवाले अहिले उपसभापति पूर्णबहादुर खड्कासँग छलफल थालेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आज÷भोलिभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेको बेलामा कांग्रेसले पनि पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम तय गर्न छलफल थालेको हो । […]

निर्णायक छलफल गर्न प्रचण्ड पुगे बालुवाटार

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निर्णायक छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच मात्रै वान टू वान संवाद हुने बालुवाटार स्रोतले जनाएको छ । बालुवाटार जानुअघि देउवाले आफू निकट नेतासँग संवाद गरेका थिए भने प्रचण्डले पदाधिकारी बैठक बसेर सुझाव लिएका थिए । बालुवाटार जानुअघि माओवादी पदाधिकारी बैठक खुमलटारमा बसेको थियो । राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसलाई छोड्न नसक्ने निष्कर्ष निकालेको एक नेताले बताए । दुवै पद कांग्रेसले छोड्ने

एमालेकाे मागप्रति लचिलो बने देउवा, आजै साँझ निर्णायक छलफल

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वान टु वान वार्ता सकिएको छ। गठबन्धनमा कुरा नमिलेपछि प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको प्रयास सुरु गरेका हुन्। देउवा र ओलीबीचको अहिलेको भेटवार्ता सकिएपछि आजै बेलुका पुनः ७ बजे छलफल हुने कांग्रेस महामन्त्री गगन थापाले बताए। वार्तामा ओलीले पार्टीभित्र छलफल गरेपछि आवश्यक निर्णय लिने बताएको उनको भनाइ छ।   महामन्त्री थापाले एमसिसी बिषयलाई लिएर गठबन्धन धरापमा परिसकेको दाबी गरे। उ

सत्ता गठबन्धनको निर्णायक बैठक आज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सत्तारुढ दलहरुकै घेरावन्दीमा पर्नुभएको छ । अमेरिकी सहयोग सम्झौता एमसीसी संसदमा अघि बढाउने विषयमा सत्ता गठबन्धनमा मतभेद चुलिएपछि प्रधानमन्त्री देउवा दबाबमा पर्नुभएको हो । एमसीसीबारे निर्णायक छलफल गर्न देउवाले आज सत्ता गठबन्धनको बैठक बोलाउनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले […]

सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीबारे निर्णायक छलफल

सत्ता गठबन्धनको बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ । एमसीसीबारे ‘निर्णायक’ छलफलका लागि बैठक बोलाइएको हो ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले एमसीसीबारे अन्तिम छलफल गर्न बिहीबार दिउँसो ३ बजेका लागि गठबन्धन बैठक तय भएको जानकारी दिए ।प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको छलफलबाट गठबन्धन बैठक बोलाउने सहमति भएको थियो । सोही  छलफलपछि प्रधानमन्त्री देउवा बुधबारको संसद बैठकमा एमसीसी टेबल नगर्न

गठबन्धनको निर्णायक बैठकमा जसपा अध्यक्ष यादव उपस्थित नहुने

सत्ता गठबन्धनको निर्णायक बैठक बिहीबारका लागि बोलाइएको छ । बुधबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भएको छलफल पछि भोलिका लागि गठबन्धनको निर्णायक बैठक बोलाइएको हो । एमसीसी तत्काल पास गर्ने दबाबमा रहेका प्रधानमन्त्री देउवाको अपेक्षा विपरित गठबन्धनका अधिकांश दल एमसीसीको विपक्षमा रहेपछि गठबन्धनको अस्तित्व संकटमा पर्न लागेको हो । नेपाली कांग्रेसले एमसीसी पास गर्ने निर्णय गरेको छ । तर माओवादी केन्द्रले आज स

प्रकाशमानलाई भेट्न देउवा चाक्सीबारीमा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा कांग्रेस नेता प्रकाशमान सिंहलाई भेट्न चाक्सीबारी पुगेका छन्। आज भएको गृहमन्त्री बालकृष्ण खाणसँग भएको छलफल सकारात्मक भएपछि सभापतिका उम्मेदवार देउवा प्रकाशमानलाई भेट्न चाक्सीबारी पुगेका हुन्। कांग्रेस नेतृत्वको चुनावमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणको मतदानमा प्रकाशमानको निर्णायक मानिएको छ। उनले पहिलो मतगणनामा ३ सय भन्दा बढी मत ल्याएका थिए। उनी अहिले निर्णायक छन्।पहिलो चरणमा देउवालाई ८२ मत

पदाधिकारीमा भागबण्डा टुँगो लगाउन आज देउवा–सिटौला निर्णायक वार्तामा बस्ने

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको आजबाट सुरु भएको १४औं महाधिवेशनमा पदाधिकारीमा भागबण्डा मिलाउनको लागि सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच आज निर्णायक वार्ता हुने भएको छ। सिटौला समूहका प्रभावशाली नेता प्रदीप पौडेलले आज सभापति देउवा र नेता सिटौलाबीच प्याकेजमा सहमति खोज्न छलफल हुन लागेको जानकारी गराए । कांग्रेसको विभिन्न तहका अधिवेशनमा सिटौलाले […]

सभापति देउवासँग महाधिवेशनबारे निर्णायक छलफल गर्दैछौँ : डा.मिनेन्द्र रिजाल

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता हुने भएको छ। पार्टीको क्रियाशील सदस्यता सम्बन्धि विवाद तत्काल टुंग्याई पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न पौडेलले आज अपराह्न सभापतिसँग भेट गर्न लागेका हुन्। वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यतासम्बन्धि बाँकी विवाद तत्काल टुंग्याई महाधिवेशनको प्रक्रिया छिटो सुरु गर्न सभापति देउवासँग निर्णायक छलफल गर्न लागेको नेता डा.मिनेन्द्र रिजालले बताए।