माओवादी केन्द्र: वैत्यश्वर-काठमाडौँ सम्पर्क समितिको प्रशिक्षण

काठमाडौँ– नेकपा माओवादी केन्द्रअन्तर्गत वैत्यश्वर–काठमाडौँ सम्पर्क समन्वय समितिको प्रशिक्षण तथा भेला सुरु भएको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालयमा समितिको प्रशिक्षण तथा भेला कार्यक्रम भइरहेको हो । कार्यक्रममा समितिका अध्यक्ष जयनन्द दाहाल, केन्द्रीय सदस्य देवी खड्का, केन्द्रीय सदस्य तथा बागमती प्रदेशका अर्थमन्त्री शालिकराम जमकट्टेल, केन्द्रीय सदस्य सरल सहयात्री, कुलबहादुर बुढाथोकी, दोलखा–काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष […]

सम्बन्धित सामग्री

प्रशिक्षक उत्पादन गर्दै माओवादी केन्द्र

काठमाण्डाै – सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ ।  माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मङ्गलवार (हिजो) देखि 'केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम' चलिरहेको छ । यस कार्यक्रममार्फत जिल्ला–जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ । प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट एक जना, प्रत्येक प्रदेशबाट दुई/दुई जना, जनवर्गीय सङ्गठनका केन्द्रीय अध्यक्ष र केन्द्रीय स्कुल विभागका सदस्यहरूको उप...

वीरेन्द्रनगरमा सुरु भयो माओवादीको प्रशिक्षण

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश कमिटीको आयोजनामा वीरेन्द्रनगरको सिटी हलमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । केहीबेर अघिदेखि ‘राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रम सुरु भएको हो । प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरुको उपस्थिति रहेको छ । प्रशिक्षण कार्यक्रमले कर्णालीमा आगामी मंसिर ४ मा हुने प्रदेश र संघको चुनावलाई मार्गनिर्देशन गर्ने अपेक्षा नेताहरुले लिएका छन् । कार्यक्रममा सह

माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते […]

माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण सुरु

१९ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको दोस्रो दिनको प्रशिक्षण कुमारी हलमा सुरु भएको छ । प्रशिक्षणको बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका थिए । पहिलो दिन प्रचण्डललगायत केही विज्ञहररुले प्रशिक्षण दिएका थिए । आजको प्रशिक्षणमा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानुन निर्माणलगायत […]

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । काठमाडौँमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् । पार्टीका शीर्ष […] The post जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै माओवादी केन्द्र appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादी केन्द्र गुल्मीको चुनावी कमाण्डरमा गणेशमान पुन

नेकपा माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको चुनावी कमान्डरका रुपमा केन्द्रीय सदस्य गणेशमान पुनलाई खटाएको छ । पहिलो चरणमा पुनले गुल्मीको सत्यवती, कालिगण्डकी र चन्द्रकोट गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गरेका छन् । पुनले माओवादी केन्द्र गुल्मीको चुनावी माहोल तताउने र कार्यकर्ताहरूमा उत्साह थपिने माओवादी केन्द्र गुल्मीका संयोजक बुद्धि जिसीले बताए ।माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्षमा लुम्बिनी प्रदेश कमिटीका सदस्य युवराज केसीलाई उम्मेदवार

प्रशिक्षण दिन प्रचण्ड आज रुपन्देही आउँदै

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज रुपन्देही आउँदै छन्। पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको लागि रुपन्देही आउने  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले रातोपाटीलाई बताए ।भैरहवा विमानस्थल आएपछि बुटवलको एक होटेलमा प्रेस सेन्टरले  पत्रकार सम्मेलन गर्ने छ । त्यसपछि प्रचण्डको प्रशिक्षण चल्ने कार्यतालिका रहेको छ । यसअघि हिजो नै माओवादी नेता वर्षमान पुन,चक्रपाणि (बलदेव) खनाल लगायतका नेताहरू रुपन्देही आइसकेका छन् ।

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअुनसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो । बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका …

पार्टीको पाठ्यक्रम तयार गर्दै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र) ले तीन तहको पाठ्यक्रम तयार गरी सोहीअनुसार उच्च तहको कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । पार्टी स्कूल विभागको बैठकले आधारभूत, माध्यमिक र उच्च तहको पाठ्यक्रम निर्माण गर्ने र सोहीअनुरूप पाठ्यसामग्री तयार पार्ने निर्णय गरेको हो । बैठकले केन्द्रका तर्फबाट उच्च तहका कक्षा र प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने, प्रदेश र पालिका स्तरमा माध्यमिक र आधारभूत तहका कक्षाहरू सञ्चालन गर्ने निर्णय गरेको स्कूल विभागका सदस्य मनोहरि तिमिल्सिनाले जानकारी दिए  ।वडा तहमा स

माओवादी केन्द्र ब्युँतिएपछि पहिलोपटक प्रचण्ड बुटवलमा

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार बुटवल आउँदै छन्। प्रचण्ड बिहान आठ बजेको उडानबाट बुटवलतर्फ उडिसकेका छन्। बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको अधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेको पार्टीका जिल्ला सचिव निर्मल जीसीले जानकारी दिए। प्रचण्डले दिउँसो १२ बजे…