माओवादीले साउनदेखि सबै प्रदेशमा चुनावलक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने

२५ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज शनिबार बसेको बैठकले आगामी प्रदेश र संघीय निर्वाचन लागि लक्षित गरी माओवादीले भेला र प्रशिक्षण गर्ने निर्णय गरेको हो । माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रशिक्षण हुने छ । साउन १८ गते […]

सम्बन्धित सामग्री

निर्वाचन लक्षित प्रशिक्षणमा माओवादी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन लक्षित प्रशिक्षण सुरु गर्ने भएको छ । शनिबार पेरिसडाँडा पार्टी केन्द्रीय कार्यालयमा बसेको स्थायी समिति बैठकले साउनदेखि सबै प्रदेशमा सङ्घीय र प्रदेश निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।