विश्वका अन्य मुलुकमा यसरी मनाइन्छ फागु

रंगहरुको पर्व फागु नेपाल, भारतलगायत हिन्दु धर्म–संस्कृति भएका मुलुकमा विशेष रुपमा मनाइने गरिए पनि यो पर्वलाई विश्वका अन्य मुलुकमा पनि आआफ्नै किसिमले मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ को नामले मनाइने यो पर्वमा एकापसमा सुगन्धित जल छर्की घाँसको विशेष प्रकारको रङ्गीचङ्गी आभूषण लगाएर खेल्ने गरिन्छ । चीनमा १५ दिनसम्म ‘च्वेज’ नामले यो पर्व मनाइन्छ । यस पर्वमा …

सम्बन्धित सामग्री

नेपालमा २५० भन्दा बढी बाघ, १२ वर्षमा दोब्बर

काठमाडौं : विश्व बाघ दिवसका अवसरमा शुक्रबार राष्ट्रिय बाघ सर्वेक्षणको नतिजा सार्वजनिक हुँदैछ।हरेक वर्षको जुलाई २९ तारिखमा विश्वभर बाघ दिवस मनाइन्छ। यद्यपि विश्वका बाघ पाइने १३ मुलुकमा मात्र यो दिवस मनाइन्छ।‘स्वच्छ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ नारासहित विश्व बाघ दिवस मनाइरहँदा नेपालले अन्तर्राष्ट्रिय समुदायमाझ  १२ वर्षअघि राखेको लक्ष्य पूरा भएको सरकारको दाबी छ।सरकारले सन् २०१० देखि ४–४ वर्षमा राष्ट्रिय बाघ सर्वेक्षणको रिर्पोट गर्दै आएको छ। नेपालमा २५० भ

विश्वभरी क्रिसमस मनाउने अचम्मका तरिका : कहीँ रमाइलो त कहीँ डरलाग्दा

क्रिसमस २५ डिसेम्बरमा विश्वभरिका क्रिश्चियन धर्मावलम्बीहरुले मनाउने गर्छन् । धार्मिक सहिष्णुता कायम भएकाले अन्य धर्मावलम्बीहरुले पनि यो दिनलाई पर्वको रुपमा मनाउने गर्छन् । विश्वभरी यो दिन हर्षोल्लासका साथ मनाइन्छ । तर यो मनाउने परम्परा विश्वमा फरक– फरक खालको छ । यस मध्ये केही साह्रै नै रमाइला खालका छन् भने केही तरिका डराउने खालका पनि छन् । आउनुहोस् विश्वका केही मुलुकमा यो कसरी मनाइन्छ भन्ने बारे जानकारी लिऔं ।अस्ट्रियाःअस्ट्रियामा सेन्ट निकोलसको एउटा दुुष्ट दुुश्मन छन्, जसको नाम हो क्र्याम

प्रकाश सपुत

आज अन्तर्राष्ट्रिय बालिका दिवस । यो दिवस विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि मनाइन्छ । तर यो दिवस मनाउने क्रममा हामीले बालिकाहरूको शिक्षामा पहुँचको लागि के गरिरहेका छौं यो बुझ्न जरुरी छ । विशेषगरी कोभिड–१९ महामारीले निम्त्याएको चुनौतीहरूलाई कसरी सामना गर्दै बालिकाहरूको शिक्षामा पहुँच बढाउने हो यो बुझ्न जरुरी छ । म पेशाले गायक हुँ र आज मलाई यो अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा केही कुरा राख्न मन लागेको छ ।

बालिकाको शिक्षा सुनिश्चित गरौं