प्रत्येक परिवारलाई अनुदानमा एक विद्युतीय चुल्हो

१० जेठ, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

काठमाडौं। विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान गरिएको छ। सरकारले असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने निर्णय गरेको छ। बन्चरेडाँडामा फोहोर फाल्न स्थानीयले आज पनि अवरोध गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज हल्का वर्षाको सम्भावना रहेको छ। चितवनमा भेटियो नयाँ प्रजातिको चरा भेटिएको छ।

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न प्रवर्धन केन्द्रको निवेदन आह्वान

काठमाडौँ । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौँमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र […]

विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न निवेदन आह्वान

२५ जेठ, काठमाडौं । विद्यार्थीलाई विद्युतीय चुल्हो वितरण गर्न वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रले निवेदन आह्वान गरेको छ । काठमाडौंमा भाडामा बसेर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीका लागि निवेदन आह्वान गरिएको हो । सम्बन्धित विद्यार्थीले अनलाइनबाट फाराम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको […]

अनुदानमा एक परिवार, एक विद्युतीय चुल्हो

काठमाण्डौ – सरकारले आउँदो वर्षको बजेटमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै स्थानीय तहमार्फत अनुदानमा एक परिवार एक विद्युतीय चुल्हो कार्यक्रम चलाइने जानकारी दिनुभयो ।

‘एक घर एक विद्युतीय चुल्हो’

सरकारले ‘एक घर एक विद्युतीय चुल्हो’ वितरण गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइबार आगामी वर्षको बजेट संसदमा पेस पर्दै ‘एक परिवार एक विद्युतीय चुल्हो’ वितरणको लागि बजेट विनियोजन भएको...

प्रत्येक परिवारलाई अनुदानमा एक थान विद्युतीय चुल्हो

१५ जेठ, काठमाडौं । सरकारले प्रत्येक परिवारलाई अनुदानमा एक थान विद्युतीय चुल्हो दिने भएको छ । आगामी आर्थिक वर्षका लागि संसदमा पेश भएको बजेटमा ‘एक परिवार एक विद्युतीय चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । अर्थमन्त्री जनादर्शन शर्माले स्थानीय तहमार्फत एक विद्युतीय चुल्हो अनुदानमा दिने व्यवस्था गरिएको बताए ।

निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन ऊर्जामन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियुले विद्यार्थीलाई निःशुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको प्रतिनिधिमण्डलले आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई एक ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनताको दैनिक जनजीवन प्रभावित भएको र मूल्य घटाउन दिनहुँ सडकमा प्रदर्शन भए […]

विद्युतीय चुल्हो र गाडीमा अनुदान दिन्छौं :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले अनुदान दिने बताएका हुन्। 'नेपालमा विद्युत पर्याप्त छ। ब्याट्रीहरुबाट गाडी चलाउन सक्छौं। इलेक्ट्रिक चुल्हो हुन सक्छ,' उनले भने, 'तपाईंहरु लाग्नुस्, अनुदान…

भान्सामा एलपी ग्यास होइन, विद्युतीय चुल्हो राखौँ : ऊर्जामन्त्री भुसाल

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले घरायसी उपभोगमा प्रयोग हुने विद्युत् महसुल दर घट्ने भएकाले भान्सामा विद्युतीय चुल्हो प्रयोग गर्न अपिल गरेकी छन् । उनले आफ्नै देशको उत्पादन विद्युत् उपभोग गरेर लाभान्वित हुन आग्रह गरिन् ।ऊर्जा क्षेत्रमा उत्कृष्ट व्यावसायिक सीप केन्द्रको आज शुभारम्भ गर्दै उनले भनिन्, “घरायसी उपभोगको विद्युत् महसुल दरमा कम गरेको छु । नयाँ महसुल दर लागू भएपछि एलपी ग्यासभन्दा विद्युतीय चुल्हो सस्तो हुन्छ ।” ललितपुरको थेँचोमा स्नाइडर इलेक्ट्रिक फाउन्डेशनले डन बो