काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत खपत बढाउन विद्युतीय चुल्हो र गाडीमा अनुदान दिने बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को १९ र २०औं साधारणसभालाई सम्बोधन गर्दै उनले अनुदान दिने बताएका हुन्।
'नेपालमा विद्युत पर्याप्त छ। ब्याट्रीहरुबाट गाडी चलाउन सक्छौं। इलेक्ट्रिक चुल्हो हुन सक्छ,' उनले भने, 'तपाईंहरु लाग्नुस्, अनुदान…