सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव …
नेपाल बैंकले ६३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सभाले बैंकको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभाले हालको चुक्ता पुँजी १४ […]
हाल सञ्चालनमा रहेका भुक्तानी सेवाप्रदायक र भुक्तानी सेवा सञ्चालकहरूले न्यूनतम चुक्ता पुँजी बढाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी नयाँ नीति जारी गर्दै चुक्ता पुँजी वृद्धि गर्नुपर्ने व्यवस्था गरेको हो । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले ‘भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९’ बिहीबार जारी गरी लागू गरेको छ । यसअनुसार […]
काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्।
विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने…
महालक्ष्मी लाइफ इन्स्योरेन्सले बिमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी मर्जरबाट पूरा गर्ने भएको छ ।बिमा समितिले गत चैतमा बिमा कम्पनीको न्यूनतम चुक्ता पुँजी वृद्धि गरेर जीवन बिमाको २ अर्बबाट ५ अर्ब निर्जिवन बिमा कम्पनीको १ अर्बबाट साढे २ अर्ब पु-याउँदै सबै कम्पनीलाई पुँजी वृद्धि योजना १ महिनाभित्र पेश गर्न निर्देशन दिएको थियो । जसअनुसार कम्पनीले […]
काठमाडौं (नेस) । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीहरूलाई बलियो बनाउने, प्रशासनिक लागत घटाउने, सेवाको गुणस्तर बढाउने र बिमाप्रतिको जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गर्ने निर्णय गरिएको बताउनुभएको छ । ललितपुरको कुपण्डोलस्थित बिमा समितिको कार्यालयमा बिमा कम्पनीहरूका सञ्चालक समितिका अध्यक्षहरूसँग समयसामयिक विषयमा बिहीबार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले धेरै लामो […]
बिमा समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पु-याउने निर्णय गरेको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ रहेको छ । यसलाई हेर्ने हो भने अब बिमा […]
बिमा समितिले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेर दोब्बरभन्दा बढी बनाएको छ । समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याउँदा विशेषतः पुँजीगत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बिमाको पहुँच विस्तार गर्न तथा […]
नियामक निकायले बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरेको छ । बिमा समितिको सञ्चालक समिति बैठकले बिहीबार बिमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको ५ अर्ब र निर्जीवन बिमा कम्पनीको २ अर्ब ५० करोड पु-याएको हो ।हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब र निर्जीवन बिमा कम्पनीको १ अर्ब छ । बिमा कम्पनीहरुको […]
बैंक सञ्चालकको संस्थाले गरेको अध्ययन भन्छ– चुक्ता पुँजी चार गुणा वृद्धि गरिएपछि बैंकहरूले कर्जा विस्तारलाई आक्रामक बनाए, जसले तरलतामा दबाब सिर्जना गर्यो
चालू पुँजी कर्जा सामान्यतया कुल कर्जाको १५ प्रतिशत रहने...