बिमा समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी जीवन बिमा कम्पनीको पाँच अर्ब र निर्जीवन बिमा कम्पनीको दुई अर्ब ५० करोड पु-याउने निर्णय गरेको छ । हाल जीवन बिमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ रहेको छ । यसलाई हेर्ने हो भने अब बिमा […]