यस्ता छन् मन्त्रिपरिषद् बैठकको निर्णय

सरकारले नागरिक लगानी कोषलाई चुक्ता पुँजी वृद्धि गर्न अनुमति दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले लगानी कोषलाई रु पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार चुक्ता पुँजी कायम गर्न स्वीकृति प्रदान गरेको बताउनुभयो । सरकारका प्रवक्तासमेत रहनु भएका मन्त्री शर्माले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव …