दालचिनीे प्रायः तरकारीहरूमा मसलाको रूपमा प्रयोग गरिन्छ । खानामा दालचिनीको प्रयोग स्वाद र स्वास्थ्य दुवैको लागि फाइदाजनक हुन्छ । दालचिनीको सेवन दूधसँग पनि गर्न सकिन्छ ।
दालचिनीको धूलो दूधमा राखेर पिउनाले स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यति मात्र नभई दूधमा दालचिनी राखेर सेवन गर्नाले क्यान्सर र मधुमेह जस्तो बिमारीबाट छुटकारा पाउन सकिन्छ ।
यीबाहेक दालचिनीमा मह मिसाएर पिउनाले छाला सम्बन्धी समस्याबाट पनि छुटकारा पाउन सकिन्छ । थाहा पाउनुहोस् दालचिनी राखेर दूध पिउनुका अन्य फाइदाहरू :
राम्रो निद्रा
दालचिनी रा...