पुरुषले कपाल झर्ने समस्या रोक्न के गर्ने ?

अहिलेको समयमा पुरुषको कपाल झर्नु आम समस्या बनेको छ । ५० वर्ष माथिका पुरुषमा कपाल झरेर पातलिने समस्या हुन्छ । तर अचेल युवावस्थामै कपाल झर्ने समस्या देखिन थालेको छ । टोपी लगाउँदा, धेरै कपाल कोर्दा, थरीथरीका स्टाइल बनाउँदा कपाल झर्ने गर्छ भन्ने धेरैमा भ्रम छ । तर कपाल झर्नुमा खानपान, मिनिरलको कमी, औषधि, तनाव, प्रदूषण, […]