१० वर्ष प्रतिक्षापछि तिम्ल्याहा सन्तान

वीरगन्जको प्रभु अस्पतालमा एक महिलाले एकैपटक ३ वटा बच्चा जन्माएकी छन्। १० वर्षको प्रतिक्षापछि प्रभु हस्पिटलमा सन्तान प्राप्तिका लागि उपचाररत ललिता देवीले सोही अस्पतालमा बच्चा जन्माएकी हुन्।

सम्बन्धित सामग्री

नर्सिङ पढ्दै तिम्ल्याहा दिदीबहिनी

एकै पटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार नौलो होइन तर पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार सबैका लागि रोचक हुन सक्छ । तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत हुनुहुन्छ । लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना हुनुभएको छ । उहाँहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकाल्न सफल हुनुभएको हो ।

बाराकी मिन्कुदेवीले जन्माइन् तिम्ल्याहा सन्तान

वीरगन्जको श्रीराम अस्पतालमा भर्ना भएकी एक महिलाले आइतबार राति तिम्ल्याही बच्चा जन्माएकी छिन्। बाराको कलैया

नर्भिक आइभिएफबाट निसन्तान दम्पतीले पाए तिम्ल्याहा सन्तान

भ्याएसम्म, आफूले थाहा पाएसम्म र आफन्तले सुझाएसम्मका सबै ठाउँमा पुग्दा र सबै खालका उपाय लगाउँदा समेत यो दम्पतीले सन्तान पाउन सकेन।

१० वर्ष निसन्तान रहेकी आमाले एकैपटक जन्माइन् तीन छोरा

काठमाडौं, भदौ २७ । १० वर्ष निसन्तानको पीरमा गुजारेकी एक महिलाले एकैपटक तीन जना (तिम्ल्याहा) सन्तान जन्माएकी छन्। पर्सा जिल्लाको पर्सागढी नगरपलिका वडा नम्बर ९ का वृज चौधरी थारुकी पत्नि ललिता देवी थरुनीले वीरगन्जको प्रभु हस्पिटलमा एकैपटक ३ जना बच्चालाई जन्म दिएकी हुन्। सन्तान प्राप्तिका लािग १० वर्षदेखि विभिन्न अस्पताल चहार्दा चहार्दै उपचार नभएपछि आईभिएफ […]

पर्साकी एक महिलाले जन्माइन् तिम्ल्याहा सन्तान

२६ भदौ, वीरगञ्ज । पर्साकी एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छन् । उनको कोखबाट एकै पटक तीन वटा छोराको जन्म भएको छ । पर्साको पर्सागढी नगरपलिका वडा नं. ९ बस्ने ललितादेवी थरुनीले तीन सन्तानलाई जन्म दिएकी हुन् । बिहीबार शल्यक्रिया गरेर उनको तीन वटा बच्चा निकालिएको प्रभु अस्पताल वीरगञ्जले जनाएको छ । प्रभु हस्प्टिलको सञ्चालिका […]

पराजुलीले जन्माइन तिम्ल्याहा सन्तान

झापामा एक महिलाले तिम्ल्याहा सन्तान जन्माएकी छिने । झापाको हल्दीबारी–२ की नेत्रमाया पराजुलीले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छन्। तिम्ल्याहा शिशुमध्ये दुई छोरा र एक छोरी छन्। पहिलो जन्मिएको बच्चाको तौल २.२ किलो ...

https://www.onlinekhabar.com/2020/05/861925

२५ वैशाख, पोखरा । पोखरा नगरपालिका–१७ कि किशोर र सपना भण्डारी दम्पत्ति बिहीबार एकैपटक तीन सन्तानको बाबुआमा बने । सपनाले मणिपाल शिक्षण अस्पतालमा तिम्ल्याहा सन्तान जन्माएपछि यो दम्पत्तिको खुशीको सीमा छैन । बुधबार बेलुका सपनालाई ब्यथा …

एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम । तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी ३२ बर्षीया मेनुका खनाल कार्कीले विहिबार तीन बच्चा जन्माएकी हुन् ।   सिम्लेस्थित...

​मेनुकाले जन्माइन् तिम्ल्याहा सन्तान, बच्चाहरुको अवस्था गम्भीर

तेह्रथुम, फागुन ३ – तेह्रथुममा एक आमाले तिम्ल्याहा सन्तान जन्माएकी छिन् । फेदाप गाउँपालिका–१, सिम्लेकी मेनुका खनाल कार्कीले तीन जना बन्चा ...

फराह खानले कसरी हुर्काइन् आफ्ना तिम्ल्याहा सन्तान ?

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank