श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षसँगै प्रधानमन्त्री रनिल विक्रमासिंघे पनि कहाँ छन् भनेर सोमबार अबेरसम्म सार्वजनिक भएको छैन । सुरक्षा संवेदनशीलताका कारण प्रधानमन्त्री विक्रमासिंघेको वर्तमान अवस्थिति गोप्य राखिएको अधिकारीहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई बताएका छन् ।
विपक्षी...