काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्तीमा भेटियो बर्डफ्लू

काठमाडौंको गोकर्णेश्वर र चितवनको राप्ती नगरपालिकामा बर्डफ्लू भेटिएको छ ।

सम्बन्धित सामग्री

नागरिकलाई ‘हेल्थ कार्ड’ व्यवस्था गर्ने पहिलो नगरपालिका बन्यो गोकर्णेश्वर

बीमा र नागरिकको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गर्दै काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले नागरिकलाई सहज रुपमा सेवा लिने र दिने उद्देश्य राखेर ‘गोकर्णेश्वर हेल्थ कार्ड’ सुरु गरेको छ। नेपालमा यस्तो कार्ड सुरु गर्ने गोकर्ण पहिलो नगरपालिका हो।

गोकर्णेश्वर मेलाको तयारी पूरा

प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने मेलाको सबै तयारी पूरा भएको छ । बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्रस्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ । यसै अनुसार गोकर्णेश्वर महादेव मन्दिर …

गोकर्णेश्वर नगरपालिका खुल्ला तेक्वान्दो फागुन २७ र २८ गते हुने

२५ फागुन, काठमाडौं । गोकर्णेश्वर नगर तेक्वान्दो विकास समितिको संयोजन, गोकर्णेश्वर खेलकुद विकास समितिको आयोजना तथा इष्टपोल उच्च माविको व्यवस्थापनमा प्रथम गोकर्णेश्वर नगरपालिका खुल्ला आमन्त्रित तेक्वान्दो प्रतियोगिता (मेयर कप २०७९) यही फागुन २७ र २८ गते हुने भएको छ । तेक्वान्दो खेलाडीहरुको वृत्ति विकास तथा मनोभावना उच्च बनाउने र भविष्यमा गोकर्णेश्वर नगरपालिकामा तेक्वान्दो खेलको राष्ट्रिय […]

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा विशेष सरसफाइ

काठमाडाैँ – राजधानीको पूर्वोत्तर भेगमा रहेको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप सरसफाइ गरिएको छ। गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको नेतृत्वमा भएको सरसफाइमा जिल्ला वन कार्यालय काठमाडौँ, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ र ९ का स्थानीयवासी एवं जनप्रतिनिधिलगायतको सहभागिता थियो। मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहनुभएका वडा नं […]

गोकर्णेश्वर र टोखामा भएका दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वर र टोखामा सवारी साधन दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

गोकर्णेश्वर र टोखामा भएको दुर्घटनामा दुईजनाको मृत्यु

काठमाडौं : गोकर्णेश्वर र टोखामा भएको छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। गोकर्णेश्वर नगरपालिका वडा नं ४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक खोटाङ घर भई काठमाडौँको कपन मिलनचोक बस्ने २६ वर्षीय रवि घिमिरेको गएराति…

इसानका अध्यक्षको निधन‚ भोलि गोकर्णेश्वर नगरभित्रका सबै विद्यालय बन्द

काठमाडौं : संस्थागत विद्यालय संघ नेपाल (इसान) का केन्द्रीय अध्यक्ष भीमबहादुर दर्लामीको निधनको शोकमा भोलि (शुक्रबार) गोकर्णेश्वर नगरपालिका भित्रका सबै शैक्षिक संस्था बन्द हुने भएका छन्।बिहीबार प्याब्सन गोकर्णेश्वर, इसान, एनप्याब्सन गोकर्णेश्वर, निसान, नेपाल शिक्षक संघ गोकर्णेश्वर र नेपाल राष्ट्रिय शिक्षक संगठन गोकर्णेश्वरले संयुक्त सूचना जारी गर्दै यस्तो जानकारी दिएका हुन्।उनीहरूले ७ गते सञ्चालन हुने परीक्षा ८ गते शनिबार सञ्चालन गर्न आग्रह गरेका छन्। असोज ५ गते ४२ वर्षीय दर्लामीको

गोकर्णेश्वर नगरमा टुंगियो गठबन्धन दलको उम्मेदवारी

काठमाडौँ– सत्ता गठबन्धन दलको गोकर्णेश्वर नगरस्तरीय बैठकले स्थानीय तहका लागि उम्मेदवारको टुंगो लगाएको छ। वैशाख ११ गते बसेको सत्ता गठबन्धन दलको गोकर्णेश्वर नगरस्तरीय बैठकको निर्णयअनुसार वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धन दलले विज्ञप्ति जारी गरी गोकर्णेश्वर नगरपालिकाका सबै तहमा उम्मेदवारको टुंगो लगाएको जनाएको छ।

गोकर्णेश्वर मन्दिर क्षेत्र प्रदूषित

भाद्र कृष्ण औँसीका अवसरमा गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लागेको मेलाका क्रममा गोकर्णेश्वर क्षेत्रमा जम्मा भएको फोहर नउठ्दा वाग्मती किनारको क्षेत्र प्रदूषित बनेको छ । गोकर्णे औँसीसमेत भनिने मेला सकिएको तीन दिन बितिसक्दा पनि फोहर नउठ्दा सडकमा हिँड्न पनि नसकिने अवस्था भएको मन्दिर क्षेत्र पुग्ने दर्शनार्थीको गुनासो छ । मेलाका दिन राष्ट्रिय शहीद स्मारक निर्माण क्षेत्रस्थित यज्ञडोल (जगडोल) सामुदायिक वनदेखि नेपाल ट्रष्टको कार्यालयको नाममा रहेको वन क्षेत्रसम्म भक्तजनको भीड लागेको थियो । गोकर्ण

गोकर्णेश्वर मन्दिरमा लाग्ने कुशे औँसी मेला स्थगित

काठमाण्डाै - कोरोना भाइरसको जोखिम कायमै रहेकाले यस वर्ष काठमाण्डौको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगित गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष कुमार श्रेष्ठले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला लगाउँदा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगित गर्न बाध्य भएको उहाँले बताउनुभयो । हरेक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर...