नीजि विद्यालयका लगानीकर्तालाई शिक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं, १८ चैत्र । जनता समाजवादी पार्टी (जसपा) बाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका अशोक राईको नियुक्ति स्वार्थ बाझिने गरी भएको छ । उनी नीजि विद्यालयसँग सम्वद्ध देखिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसअघि पनि विस्तार गरेको मन्त्रिपरिषद्मा तीन मन्त्रीहरु स्वार्थ बाझिने भन्दै सुरुमै विवादमा परेका थिए । उपप्रधान तथा गृह […]