नेपालले एक वर्षमा बेच्यो साढे ३ अर्बको छुर्पी

९ साउन, काठमाडौं । नेपालले एक वर्षमा झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालले ३ अर्ब ४० करोड रुपैयाँ बराबरको छुर्पी निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्‍कअनुसार यो गत वर्षको तुलनामा २ अर्ब ५६ करोड रुपैयाँले बढी हो । चालु आवमा नेपालले १७ लाख […]

सम्बन्धित सामग्री

एकै वर्षमा विद्युत् प्राधिकरणले बेच्यो १५ अर्बको बिजुली

नेपाल विद्युत् प्राधिकरणले पछिल्लो एक वर्षको अवधिमा १५ अर्ब बराबरको बिजुली निर्यात गरेको छ।

सेनाले एक वर्षमा बेच्यो साढे २२ करोड बराबरको विस्फोटक पदार्थ

९ कात्तिक, काठमाडौं । नेपाली सेनाले मकवानपुरस्थित सुनाचुरी इमल्सन प्लान्टबाट एक वर्षमा २२ करोड ३८ लाख रुपैयाँ बराबरको विस्फोटक पदार्थ बिक्री गरेको छ । सैनिक कल्याणकारी कोष अन्तरगत सञ्चालित प्लान्टबाट आर्थिक वर्ष ०७९/०८० मा २२ करोड ३८ लाख १६ हजार ५५५ रुपैयाँ बराबरको विस्फोटक पदार्थ विक्री भएको हो । कोषका अनुसार, आर्थिक वर्ष ०८०/०८१ मा […]

टेस्लाले एक वर्षमा बेच्यो १३ लाख यूनिटक कार

काठमाडौं । सन् २०२२ मा टेस्लाले अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले विक्री वृद्धि गरेर ११३ लाख १३ हजार ८५१ यूनिट पुगेको छ । टेस्लाले एकै वर्ष विक्री गरेको यो सबैभन्दा धेरै यूनिट हो । कम्पनीले आफ्नो उत्पादन क्षमता पनि ४७ प्रतिशतले वृद्धि भई १३ लाख ७० हजार यूनिट पुगेको कम्पनीले जनाएको छ । कम्पनीले यो […]

एक वर्षमा बीवाइडीले बेच्यो १८ लाखभन्दा धेरै कार

काठमाडौं । चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले सन् २०२२ मा १८ लाख ६८ हजार ५४३ यूनीट गाडी विक्री गर्न सफल भएको छ । कम्पनीले विक्री गरेको आंकडामा ९ लाख ११ हजार १४० पूर्ण ब्याट्री इलेक्ट्रीक भेहिकल र ९ लाख ४६ हजार २३९ यूनीट प्लगइन हाइब्रिड मोडल हो । सन् २०२१ को तुलनामा […]

बागवानी केन्द्रले बेच्यो ७० लाखको सामग्री

हिमालपारीको जिल्ला मुस्ताङको मार्फामा रहेको शीतोष्ण वागवानी विकास केन्द्रले गत आर्थिक वर्षमा ७० लाख मूल्य बराबरको आम्दानी गरेको छ ।

नेपालले बेच्यो ४ अर्ब बढीको अलैँची

काठमाडौं। चालू आर्थिक वर्षमा नेपालले ४ अर्ब ५० करोडको अलैँची निर्यात गरेको छ। सर्वोच्च अदालतले आदेश दिएपछि चितवनमा सवारी लाइसेन्स वितरणको काम तत्काललाई रोकिएको छ। काठमाडौंमा भोलिदेखि दुई दिनसम्म वैदिक सनातन धर्म सम्मेलन हुने भएको छ। श्रीलंकाको पश्चिमी प्रान्तमा अनिश्चितकालिन कर्फ्यू जारी गरिएको छ। भारतमा बाढीको कारण १६ जनाको ज्यान गएको छ।

हेटौंडा सिमेन्टले १ वर्षमा बेच्यो एक अर्ब ४० करोड रूपैयाँको सिमेन्ट

हेटौंडा। हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले एक वर्षमा एक अर्ब ४० करोडको सिमेन्ट बिक्री गरेको छ। उद्योगले गत आर्थिक वर्ष २०७७/७८मा सो मूल्यको सिमेन्ट बिक्री गरेको हो। गत आर्थिक वर्षमा उद्योगले उक्त रकम बराबरको कुल १८ लाख ५३ हजार ७६४बोरा सिमेन्ट बिक्री गरेको हो। उद्योगले कुल ३१लाख २०हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको थियो।

दुई लाख क्विन्टल खाद्यान्न बेच्यो खाद्य कम्पनीले

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले एक वर्षमा २ लाख क्विन्टल खाद्यान्न बिक्री गरेको छ ।कम्पनीले आर्थिक वर्ष २०७७-०७८ मा सुगम तथा दुर्गम जिल्लामा २ लाख ६ हजार ७२१ क्विन्टल चामल बिक्री गरेको हो । कम्पनीले धान चामल, गहुँ खरिद गरेर व्यापार गर्दै आएको छ । सरकारी स्वामित्वमा रहेको कम्पनीले बजार मूल्यभन्दा सुपथ मूल्यमा बिक्री […]

इरानले चीनलाई गोप्य रूपमा बेच्यो तेल, पाएको पैसाले आणविक हतियार बनाइरहेको दाबी

इरानका विभिन्न मालवाहक जहाजहरूले गोप्य रूपमा चीनलाई तेल बेचेको र त्यसबाट प्राप्त रकमले गोप्य आणविक कार्यक्रमलाई लगानी गरेको द मेल अन सन्डेले खुलासा गरेको छ ।  इरानका १२३ वटा जहाजहरू अन्य मुलुकको झण्डा राखेर विगत एक वर्षमा चीन गएर दिनको १० लाख ब्यारल तेल पठाइरहेका छन् ।  गुप्तचर विज्ञहरूले इरान अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजूद आणविक क्षमता वृद्धि गरिरहेको भन्दै चेतावनी दिएका छन् ।  इरानले विभिन्न तरिका अपनाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै अवैध तेल पठाएको छ । साना मुलुकहरूमा जहाज दर्ता गरेर चलाउँदा ती...