घर, पर्खालको भित्तामा निषेधपछि सामाजिक सञ्जालमा चुनावी प्रचार

पहिले पहिले चुनावका बेला तुल, वाल पेन्टिङ, पोस्टर तथा पम्प्लेटले घरका भित्ता तथा बाटोका पर्खालहरु रङ्गिन्थे । तर, अब समय त्यस्तो रहेन । निर्वाचन आयोगले निर्वाचन खर्च घटाउने तथा गाउँ/सहरको सौन्दर्य तथा वातावरण स्वच्छ राख्न यस्ता निर्वाचन सामग्रीको प्रयोगमा रोक लगाउने लगाएको छ । आयोगले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित ज्याकेट, कमिज, भेष्ट, टि–सर्ट, टोपी वा क्याप, गम्छा, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टिकर, लोगो, झोला, ब्याच जस्ता सामग्री उत्पादन, प्रयोग वा बिक्री बितरण...

सम्बन्धित सामग्री

फेसबुमा डलर तिरेर चुनावी प्रचार, ३० दिनमा ९५ लाख बाहिरियो

काठमाडौं : प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ। उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन्।मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ। त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ। फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन्। जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो। तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौँ गाँठा भेटिन्छन्।&nbs

चुनावी प्रचार डलरमा, न नियमन न कर

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । …

डलरमा चुनावी प्रचार : न नियमन न कर

प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्नो कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत प्रचार चलिरहेका छन् । जुन स्वाभाविक एवं आवश्यकता नै भइसक्यो । तर ‘चुनावमय सञ्जाल’का अन्तरकुन्तर खोज्दा त्यहाँ समस्याका अनेकौं गाँठा भेटिन्छन् । स

डलरमा चुनावी प्रचार : नियमन न कर

काठमाडौं, २८ कात्तिक । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि अब एक हप्ता मात्रै बाँकी छ । उम्मेदवारहरू आफ्ना कार्यकर्ताका दलबलसहित चुनावी प्रचारमा व्यस्त छन् । मतदाता रिझाउने सबैको आफ्नै लगन र शैली जारी छ । त्यसमा आधुनिक सूचना प्रविधिको प्रयोग पनि भरपूर देखिन्छ । फेसबुक, ट्वीटर, इन्स्टाग्राम, टिकटकलगायत सामाजिक सञ्जाल र इन्टरनेटमा आधारित अन्य प्लेटफर्ममार्फत […]

सामाजिक सञ्जालबाट चुनावी प्रचार हुन थालेपछि झण्डा र ब्यानर बनाउनेहरु मर्कामा

पहिले पहिले चुनाव आउनु एक, दुई महिना अघिदेखि नै सडकमा विभिन्न दलका पर्चा, पम्पलेट, ब्यानर र झण्डा फरफराउँथे । सडक र टोलमा पनि भोट माग्नेहरुको चहलपहल उत्तिकै हुन्थ्यो । घर दैलो पनि जुलुस आए सरह नै हुन्थ्यो । कोही नारा भट्याउँदै हिँड्थे र कोही पर्चा बाँड्दै । हरेक चुनावमा यस्तै चहलपहल हुन्थ्यो । विभिन्न दलका नेता कार्यकर्ता र उम्मेदवारले हातैले पार्टीका पर्चा बाँड्दै हिँड्थे । तर, केही वर्ष अघिदेखि चुनावमा यस्ता पर्चा, ब्यानरको प्रयोग हुन छाडेको छ । सामाजिक सञ्जाल सबैको पहुँचमा पुगेपछि पर्चा ब्यानरको आवश्यकता पनि छैन । निर्वाच...

सामाजिक सञ्जाल तथा मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यलाई तीन प्रश्न

उम्मेदवारले पैसा तिरेर सामाजिक सञ्जालमार्फत चुनावी प्रचार गर्न थालेका छन् । यसलाई कसरी लिनुभएको छ ?  स्थानीय तह निर्वाचनबाटै यो ‘ट्रेन्ड’ देखिएको थियो । यसको प्रयोगले सस्तोमा निश्चित र धेरै मतदातासमक्ष...

आज राती १२ बजेबाट सामाजिक सञ्जालमा चुनावी प्रचार प्रसार गर्न नपाईने

काठमाडौं । मंगलबार राती १२ बजेबाट सामाजिक सञ्जाल तथा विद्युतीय माध्यमबाट चुनावी प्रचार जन्य सामाग्रीहरु पोस्ट तथा शेयर गर्न पाईने छैन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि २७ गतेबाट मौन अवधि लागू गर्ने भन्दै निर्वाचन आयोगनले त्यस्ता गतिविधि बन्द गर्न निर्देशन दिएको हो । आयोगले मौन अवधि लागू भएपछिको समयमा उम्मेद्वार र उनीहरुको समर्थक तथा फ्यानहरुको फेसबुक,...

फेरियो चुनावको प्रचार शैली

कैलाली – चुनावी प्रचार–प्रसारको शैली विगतका चुनावमा भन्दा फरक ढङ्गको देखिएको छ । सूचना प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक, टिकटक, ट्वीटरबाट मतदातालाई रिझाउने आशयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ । ‘हातहातमा मोबाइल हुनेहरूको इन्टरनेटमा बढेको पहुँचका कारण चुनावी प्रचार–प्रसारमा सामाजिक सञ्जालको प्रयोग पनि ह्वात्तै बढेको छ’, स्थानीय पत्रकार टेकराज जोशीले भने, ‘विगतका […]

चुनावी प्रचार फिजिकलदेखि डिजिटलसम्म

ताप्लेजुङ ।  स्थानीय तहको निर्वाचन अबको केही दिनमात्र बाँकी छ । तर, अहिले चुनावी प्रचार–प्रसारका सामग्रीले सामाजिक सञ्जाल भरिएको छ । विगत २०७४ सालसम्ममा निर्वाचनमा गाउँदेखि शहरसम्म र टोल–टोलमा चुनावी प्रचार सामग्रीले भरिएको हुन्थ्यो । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा रहेको बिजुली र टेलिफोनको पोलहरुमा चुनावी प्रचार पप्लेटहरुले भरिन्थ्यो । खाली भित्ताहरुमा उम्मेदवारको तस्वीरले भएको पर्चाले […]

कुलमानको आग्रहपछि प्रचण्डले हटाए तस्बिर अंकित चुनावी पोस्टर

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन् ।बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए । सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो ।कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ