सभामुख र संसद् सचिवालयले संसद्मा विपक्षी दल को हुने भन्ने विषय संसद्को विशेषाधिकार भएको जवाफ सर्वोच्च अदालतलाई दिएका छन्। विपक्षी दलको नेताको सन्दर्भमा परेको रिटको जवाफमा सभामुख र संसद् सचिवालयले एउटै बेहोराको लिखित जवाफ पठाएका हुन्।...
२६ पुस, काठमाडौं । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनमा मन्त्रिपरिषद गठन गर्न समर्थन गर्ने दल विपक्षी दल नहुने उल्लेख छ । यो व्यवस्था हेर्दा कांग्रेसले विपक्षी दलको हैसियत गुमाउने देखिन्छ । सरकार गठन प्रक्रियामा विपक्षमा रहेको नेपाली कांग्रेसले एकाएक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएपछि कानुनतः उसले प्रमुख प्रतिपक्षी दलको […]
बहराइनमा विपक्षी उम्मेदवारविना नै मतदान सम्पन्न भएको छ । हिजो सम्पन्न मतदानमा सुन्नी वंशको शासन रहेको राजतन्त्रात्मक देशले आफ्ना दुई प्रमुख विपक्षी समूह शिया अल–वेफाक र धर्मनिरपेक्षवादी वाद पार्टीलाई उम्मेदवार उठाउन रोकेको थियो । यसको आलोचना भइरहेको छ ।
मतदानमा विपक्षी दुई दललाई सहभागी हुन रोक लगाएपछि मतदानको कुनै अर्थ नरहेको भन्दै मानव अधिकारवादी समूहले चर्को आलोचना गरेका छन् । उम्मेदवारमाथि प्रतिबन्ध लगाउनुको अर्थ चुनावमा बहुपक्षीय सहभागिता दुरूत्साहन गरेको प्रष्ट देखिएको अधिकारवादी समूहको भनाइ छ ।
सन् १...
काठमाडौँः रिट निवेदकले विपक्षी नबनाएका संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीलाई सर्वोच्चले आदेशबाट विपक्षी कायम गरेको छ। संवैधानिक इजलासले अध्यादेश र विवादित निर्णय बदरसँग सार्थक सम्बन्ध रहेका पदाधिकारीलाई निवेदकहरुले विपक्षी नबनाएको भन्दै आदेशबाट विपक्षी कायम गरेको हो।
५२ जना नै पदाधिकारीलाई विपक्षी कायम गर्दै अदालतले नियुक्तिबारे लिखित जवाफ समेत माग गरेको…
काठमाडौँ– विपक्षी दलका नेताहरू जहिले पनि आफ्नो दल ‘रचनात्मक विपक्षी’ हुने दाबी गर्छन् । नेकपाको सरकार रहँदा कांग्रेस नेताहरू आफ्नो पार्टीलाई ‘शालीन र रचनात्मक’ विपक्षी भन्थे । अहिले कांग्रेस सरकारमा छ, एमाले नेताहरू आफ्नो दललाई रचनात्मक विपक्षी भनिरहेका छन् । गत भदौ २३ मा सुरु भएको प्रतिनिधिसभाको नवौँ अधिवेशनमा मुख्य विपक्षी दल एमालेले लगातार अवरोध […]
विपक्षी गठबन्धनको बैठक नेपालनिवास कोटेश्वरमा सुरु भएको छ । सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश जारी गरेपछि विपक्षी गठबन्धनको बैठक बसेको हो ।
विपक्षी गठबन्धनमा कांग्रेस,...
२२ असार, काठमाडौं । अहिले राष्ट्रियसभामा प्रमुख विपक्षी दल कुन हो ? एउटा व्यवस्थाले नेपाली कांग्रेसलाई प्रमुख विपक्षी दल मान्छ भने अर्को व्यवस्थाले नेकपा माओवादी केन्द्रलाई प्रमुख विपक्षी मान्ने भएका कारण यो विषय विवादमा आएको हो । हाल राष्ट्रिय सभामा नेपाली कांग्रेसका ७ जना सांसद छन् । माओवादी केन्द्रका १३ जना सांसद छन् । राष्ट्रिय […]
२० जेठ, काठमाडौं । इजरायलमा विपक्षी गठबन्धनले सरकार गठन गर्ने घोषणा गरेको छ । विपक्षी गठबन्धनका विभिन्न पार्टीहरुबीच बुधबार यस विषयमा सहमति जुटेको हो । यसअघि इजरायलमा सरकार बनाउन बुधबारसम्मको समय दिइएको थियो । उक्त समयसीमा सकिनुभन्दा केही समयअघि विपक्षी गठबन्धनमा सहमति जुटेको हो । यससँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई प्रधानमन्त्रीबाट हटाउने बाटो खुलेको छ । […]
काठमाडौं : विपक्षी गठबन्धनको बैठक अहिले बसिरहेको छ। नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा विपक्षी गठबन्धनको बैठक बसिरहेको हो।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित केहि सांसदहरु उपस्थित रहेको कांग्रेस नेतृ पुष्पा भुसालले जानकारी दिइन्। विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्दै नेता नेपाललाई नेकपा एमालेले सोमबार साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर