काठमाडौँः रिट निवेदकले विपक्षी नबनाएका संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीलाई सर्वोच्चले आदेशबाट विपक्षी कायम गरेको छ। संवैधानिक इजलासले अध्यादेश र विवादित निर्णय बदरसँग सार्थक सम्बन्ध रहेका पदाधिकारीलाई निवेदकहरुले विपक्षी नबनाएको भन्दै आदेशबाट विपक्षी कायम गरेको हो।
५२ जना नै पदाधिकारीलाई विपक्षी कायम गर्दै अदालतले नियुक्तिबारे लिखित जवाफ समेत माग गरेको…