प्रतिनिधि सभा पुन:स्थापनापछि पनि समस्या बढ्दै जाने देखियो : दीपक बोहरा [अन्तर्वार्ता]

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्व स्वास्थ्यमन्त्री दीपक बोहरा केही दिनयता गृहजिल्ला रूपन्देहीमा सक्रिय छन् । पछिल्लो समय राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका कमजोर भए पनि बोहरा राष्ट्रिय राजनीतिका पुराना खेलाडी मध्येका एक हुन् । प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि मुलुक कसरी अगाडि बढ्छ भन्ने निर्क्यौल भइसकेको छैन । यसै सन्दर्भमा राप्रपा वरिष्ठ नेता बोहरासँग लोकान्तरका लागि प्रकाश आचार्यले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः   सर्वोच्च अदालतले प्रतिन...

सम्बन्धित सामग्री

यू १९ एसिया कप क्वालिफायर : बन्द प्रशिक्षणका लागि सुपका ७ खेलाडी छनौट

बैतडी : आइसिसी यू १९ एसिया कप क्वालिफायर डिभिजन १ छनोटका लागि नेपाल क्रिकेट संघले २८ खेलाडीलाई छनोट गरेको छ। दुई महिनापछि युएईमा हुने छनोटका लागि क्यानले २८ खेलाडीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको हो। बन्द प्रशिक्षण मंगलबारदेखि काठमाडौँंमा शुरु हुने क्यानले जनाएको छ।छनोट भएका २८ खेलाडीमध्ये सातजना सुदूरपश्चिमका रहेका छन्। अनुराग सिंह, दीपक बोहरा ए, दीपक बोहरा बी, हेमन्त धामी, आकाश चन्द, मिलन बोहरा र नरेन साउद सुदूरको टोलीबाट छनोट भएका हुन्।गत मंसिरमा काठमाडौँमा सम्पन्न वाईवाई यू&nda

मौन बसेर चुनाव जित्ने नेता दीपक बोहरा

रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधिसभा निर्वाचनमा बिजयी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बरिष्ठ नेता दीपक बोहरा निर्वाचन अवधिभरि चुनावी अभियानका क्रममा मौन जस्तै रहनुभयो । ‘पोस्ट कोभिड’ समस्याका कारण भ्वाइस रेष्टमा रहनु परेकाले बोहरा जनताका बीचमा पुगेर सम्बोधन गरेर आफ्ना ऐजेण्डा राख्न नपाए पनि निर्वाचनमा भने जित हासिल गर्नुभएको छ । उहाँले निकै प्रतिस्पर्धा रहेको …

रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा विजयी

काठमाडौं। प्रतिनिधिसमा निर्वाचनअन्तर्गत रुपन्देही ३ मा राप्रपाका नेता दीपक बोहरा विजयी भएका छन् । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाणलाई बोहोराले २५ सयभन्दा बढी मतले पराजित गरेका हुन् । अन्तिम मत परिणामअनुसार दिपक बोहराले ३६ हवार ६ सय ४८ मत पाएका छन् भने खाणले ३४ हजार ६ मत पाएका छन् । बोहरा २६ सय ४२ […]

गृहमन्त्री खाणलाई पराजित गर्दै रुपन्देही ३ मा राप्रपाका दीपक बोहरा निर्वाचित

बुटवल : बहालवाला गृहमन्त्री बालकृष्ण खाणको संसदमा इन्ट्री हुने बाटो बन्द भएको छ। रुपन्देही प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरा विजयी भएसँगै कांग्रेस नेता खाणको संसद् यात्रा टुंगिएको हो। खाणलाई बोहराले २ हजार ६४२ मतान्तरले पराजित गरेका हुन्। बोहराले ३६ हजार ६४८ मत…

दीपक बोहरा जसले बोल्दै नबोली चुनाव जिते

सामान्यतया निर्वाचनमा उम्मेदवारहरू मतदाताको घरदैलोमा पुगेर आफ्नो लागि मत माग्ने गर्दछन् । तर आम निर्वाचन २०७९ मा एक जना यस्ता उम्मेदवार छन्, जो बोल्दै नबोली विजयी भएका छन् । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित राप्रपाका दीपक बोहरा चुनाव प्रचार प्रसारभर ‘भ्वाइस रेस्ट’ मा थिए । उनी अहिले पनि बोल्दैनन् ।घरदैलोका क्रममा मतदातासँग साक्षात्कार गरे पनि बोहराले कसैसँग दोहोरो कुराकानी गरेनन् । उनले इशाराले नै मत मागे । उनको चुनावी सभामा निरञ्जन थापा, राप्रपा

रुपन्देही-३ मा बालकृष्ण खाणलाई पछ्याउँदै दीपक बोहरा

रुपन्देही ।  रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण अगाडि रहेका छन् । ९ हजार १४० मत गणना हुँदा खाणले ३ हजार ४१९ मत पाएका छन्  । उनलाई राप्रपाका दिपक बोहरा ३ हजार ३७० मतसहित पछ्याइरहेका छन् ।  रुपन्देही ३ मा मायादेवी वडा नम्बर ७, ८ तथा तिलोत्तमा १४ को मतगणना […]

‘दीपक बोहरा साझा उम्मेदवार- पहिले कांग्रेसले, यसपल्ट एमालेले उठायो’ (भिडियो)

२० कात्तिक, फर्साटिकर (रुपन्देही) । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता दीपक बोहरा हिजोआज बोल्दैनन् । उनको आँखामा पनि समस्या देखिएको छ । लङ कोभिड यसको कारक हो । उनका सहयोगीका अनुसार १५ मंसिरसम्म बोहराले  बोल्न मिल्दैन । त्यसैले उनका प्रचार सहयोगीका रुपमा पूर्वगृहमन्त्री निरञ्जन थापा सहभागी छन् […]

रुपन्देही ३ : गृहमन्त्री खाँणलाई भारी पर्न सक्छन् दीपक बोहरा

२३ असोज, बुटवल । २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य बनेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यसपटक भने रुपन्देही–३ बाट प्रत्यक्ष चुनाव लड्दैछन् । गृहमन्त्रीसमेत रहेका उनले प्रतिस्पर्धीका रुपमा पाएका छन् पञ्चायतकालदेखिका राजनीतिक खेलाडी राप्रपा नेता दीपक बोहरा । खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन छ । बोहरालाई भने नेकपा […]

दीपक बोहरा रुपन्देही–१ बाट उम्मेदवार सिफारिस

१९ भदौ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा आसन्न प्रतिनिधि सभा सदस्य चुनावका लागि रुपन्देही क्षेत्र नम्बर १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । राप्रपा क्षेत्रीय समिति र देवदह नगर समितिको संयुक्त बैठकले बोहराको एकल नाम उम्मेदवारका लागि सिफारिस गरेको राप्रपा नेता धर्म केसीले जानकारी दिए । […]

धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गयो : दीपक बोहरा

बुटवल : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता दीपक बोहराले मुलुकमा धर्म निरपेक्षतालाई लादेर संस्कृति मेटिदै गएको बताएका छन्। उनले पैसाको लालचमा धर्म परिवर्तन भइरहेको बताए। राप्रपा रुपन्देही क्षेत्र नम्बर ४ को क्षेत्रीय भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई कोटहीमाई गाउँपालिका-७ परसहवामा सम्बोधन गर्दै बोहराले अहिलेको कानुनमा धर्म परिवर्तन गराउनु बर्जित…