‘दीपक बोहरा साझा उम्मेदवार- पहिले कांग्रेसले, यसपल्ट एमालेले उठायो’ (भिडियो)

२० कात्तिक, फर्साटिकर (रुपन्देही) । रुपन्देही ३ बाट प्रतिनिधिसभा सदस्यमा बहालवाला गृहमन्त्री बालकृष्ण खाँणसँग प्रतिस्पर्धामा रहेका राप्रपा नेता दीपक बोहरा हिजोआज बोल्दैनन् । उनको आँखामा पनि समस्या देखिएको छ । लङ कोभिड यसको कारक हो । उनका सहयोगीका अनुसार १५ मंसिरसम्म बोहराले  बोल्न मिल्दैन । त्यसैले उनका प्रचार सहयोगीका रुपमा पूर्वगृहमन्त्री निरञ्जन थापा सहभागी छन् […]

सम्बन्धित सामग्री

गृहमन्त्री खाणलाई हराउँदै रुपन्देही ३ मा राप्रपाका बाेहरा विजयी

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा विजयी हुनुभएको छ । विजयी राप्रपाका बोहराले ३६ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेस नेता एवम् गृहन्त्री खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बालकृष्ण खाण सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ भने बोहरा एमाले, राप्रपा र जसपाको तर्फबाट उम्मेदवार बन्नुभएको हो ।

हामी दोब्बर मतान्तरले जित्छौँ : स्वाती थापा

रुपन्देही-३ लाई यस चुनावमा विशेष महत्वका साथ हेरिरहेका छन् । यस क्षेत्रबाट सत्तारुढ गठबन्धनबाट बालकृष्ण खाण उम्मेदवार रहेका छन् भने एमाले, राप्रपा र जसपाबाट दीपक बोहोरा साझा उम्मेदवार बनेका छन् । यी दुई नेताबीच नै यहाँ मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । यसै सन्दर्भमा चुनावी सेरोफेरोमा केन्द्रित रहेर संयुक्त निर्वाचन परिचालन कमिटी रुपन्देही-३ की संयोजक तथा राप्रपा नेतृ स्वाती थापासँग गरिएको कुराकानी :रुपन्देही–३ का राप्रपा उम्मेदवार दीपक बोहरा बोल्न नसक्ने अवस्था रहेछ । खास भएको