काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने […]
काठमाडौं : चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ। झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइए
बेइजिङ – कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण […]
विश्वमा कोरोना भाइरसको दोस्रो वा तेस्रो लहरको चिन्ता बढिरहेको छ । सबैभन्दा पहिला कोरोना भाइरस भेटिएको भनिएको चीनको वुहान भने लकडाउन खुलेको एक वर्षमा झन्झन् उभारिएको छ।
चीनको वुहान सहरबाट फैलिएको कोरोनाले विश्वव्यापी महामारीको रुपमा लियो । नेपाल पनि यसबाट अछुतो हुन सकेन । कोरोना विस्तारै फैलन थालेपछि सरकारले पहिलो पटक २०७६ साल चेत ११ गते देशव्यापी लकडाउनको घोषणा गर्यो । एक हप्तका लागि घोषणा गरिएको लकडाउन थप्दै ५ महिना पुग्यो । कोरोना महामारीका कारण लकडाउन लम्बिँदा हरेक क्षेत्रमा असर परेको थियो । घर जाँदा लाग्ने भीड, भोकालाई खान खुवाउने अभियान, पीसीआर परीक्षणको माग गर्दै बालुवाटारमा गरिएको प्रदर्शन, कोभिडका कारण मृत्यु भएकाहरुको शव व्यवस्थापन, आइसोलेसनमा सेन्टर र समस्या, राहत वितरण कार्यक्रमहरु गरिए ।
कोरोनाभाइरसको महामारी सुरु भएको चीनको वुहान सहरले साढे दुई महिनामा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्दै लकडाउन खोल्यो, नेपालमा वुहानमा भन्दा धेरै दिन लकडाउन भइसक्यो तर सङ्क्रमण झन् किन बढ्दै गयो?
भोलिदेखि नेपाल लगभग ‘लकडाउन’ हुँदैछ । अब विदेशी त परै जाओस्, काम गर्न र घुम्न देशबाहिर गएका नेपाली समेत यो महिनाभरि आफ्नो देश फर्कन पाउने छैनन् । कोरोनाको कहरमा चीनको वुहान छटपटाइरहेको बेला नेपाल सरकारले हतार हतार एक सय ७५ जना नेपालीलाई उद्धार गरी ल्याएको महिना दिन पुगेको छैन । ती कसैमा ...